ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘मानव र समाजको अध्ययन बिना देश बन्न सक्दैन’

जावेद अन्सारी by जावेद अन्सारी
३:३७ मध्यान्ह, मंसिर १३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

सुर्खेत मंंसिर १३ गते ।
मानविकी र सामाजिक विज्ञानका बारेमा नबुझेसम्म समाज र देशका बारेमा बुझ्न नसकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मानविकी तथा समाजशास्त्र संकाय डीन कार्यालयले आयोजना गरेको ‘उच्च शिक्षामा मानविकी र सामाजिकशास्त्र अध्ययनको महत्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले मानिसको चेतनाका लागि र समाज निर्माण गर्नका लागि सामाजिक विज्ञानको अध्ययन आवश्यक पर्ने बताएका हुन् ।
मानव र समाजको विकासमा भूमिका खेल्ने एउटामात्र संकाय मानविकी र सामाजिकशास्त्र भएकाले यसको महत्व झल्काउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहायक डीन कमलेश डिसीले बताए ।
उच्च शिक्षामा मानविकी र सामाजिकशास्त्र अध्ययनको महत्वका विषयमा अवधारणापत्र प्रस्तुत गर्दै मानविकी र सामाजिकशास्त्र संकायका पूर्वडीन पीताम्बर ढकालले विश्वविद्यालय नेपाल सरकारको लगानीमा सञ्चालन हुने भएकाले विद्यार्थीबाट चर्को शुल्क उठाउन नहुने बताए । साथै उनले समयसापेक्ष विश्वविद्यालयका ऐन नियमलाई परिमार्जन गर्दै व्यवहारिक शिक्षा प्रदानमा जोड दिनुपर्ने बताए ।
यदि समाजबाट राजनीतिशास्त्र, मानवशास्त्र, समाजशास्त्र, पत्रकारिता, द्वन्द्व, र सामाजिक कार्यजस्ता विषयलाई हटाइदिने हो भने समाजलाई बुझ्न नसकिने भन्दै ढकालले मानविकी र सामाजिकशास्त्रमा समस्याहरुलाई समाधान गर्दै यसको महत्वका बारेमा बुझाउन सकेमा विद्यार्थीको संख्या वृद्धि हुने बताए ।
विश्वविद्यालयका अन्य संकायजस्तै मानविकी र सामाजिकशात्र संकायलाई पनि एउटै नजरबाट हेरिनुपर्ने बताउँदै पूर्वडिन ढकालले अध्ययन गरिने विषयलाई सकेसम्म लचिलो र व्यवहारिक बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
एल क्याम्पसका निर्देशक डा. अर्जुन ऐडीले समाजलाई खुल्ला अर्थतन्त्रसँग मात्र जोडेकाले सामाजिक शात्रमा विद्यार्थीको आकर्षण घटेको हुनसक्ने बताए । उनले जागिरका लागि मात्र नभई मानिसको चेतनाको विकास र समाजको विकासका लागि मानविकी र सामाजिक विषयको अध्ययन आवश्यक भएको दाबी गरे । तार्किक क्षमताको विकासका लागि समाजको अध्ययन निकै महत्वपूर्ण भएको उल्लेख गर्दै डा. ऐडीले चेतनाको विकास भएमा मानिसले जुनसकै क्षेत्रको काम पनि सहजै गर्न सक्ने बताए ।
मप विश्वविद्यालय योजना विकास र मूल्यांकन निर्देशनालयका निर्देशक प्रा.डा. हिरण्यप्रसाद गौतमले बजारको माग अनुसार पाठ्यक्रमलाई परिमार्जन गर्न सकेमा विद्यार्थीको आकर्षण बढ्न सक्ने बताए । यसैगरी विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. देवबहादुर रानाले राष्ट्रिय नीति अनुसार पाठ्यक्रमलाई संशोधन गर्दै विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा मानविकी र समाजशास्त्र संकायमा विद्यार्थीको चाप घट्दै गएकाले यसको कारण पत्ता लगाई समाजको माग र बजारलाई मध्यनजर गर्दै पाठ्यक्रम निर्माण गरेर गरिने मानविकी तथा सामाजिक शात्र संकायका डीन प्रा. खोपिराम लम्सालले बताए ।
कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, सहायक क्याम्पस प्रमुख ललितजङ्ग शाही, उपप्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा समाजिक सुरक्षा कोष ले गर्यो उद्योग व्यापारीहरु संग छलफल, कार्यालय स्थापनाको माग गर्दै ब्यापारी

Next Post

कोहलपुरमा उपनिर्वाचनको तयारी पुरा भोलि बिहान ७ बजेदेखि मतदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

कोहलपुरमा उपनिर्वाचनको तयारी पुरा भोलि बिहान ७ बजेदेखि मतदान

संबिधानबाट पाएको अधिकार समेत पूर्णउपयोग गर्न नपाएको गुनासो

चलचित्र खेल्न मन छ ? "क्षीतिज पारिको माया" चलचित्रको नेपालगञ्जमा अडिसन हुंँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?