ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज राति ८ बजे बाटै मतगणना सुरु हुने

जावेद अन्सारी by जावेद अन्सारी
८:०० बिहान, मंसिर १४, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १४ गते । राती ८ बजेदेखि सुरु गरिने बताउनुभएको छ । उहाँले मतादाता सुरक्षाको लागि सवै मतदान केन्द्रदेखि आसपासका ठाँउमा उचित सुरक्षा व्यावस्था मिलाइएको भन्दै ढुक्क भएर आफ्नो मत खसाल्न पनि आग्रह गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन हुने सवै क्षेत्रमा आयोगका आयुक्तसहित विभिन्न संघ सस्थाहरुले पनि अवलोकन र निरीक्षण गरिरहेको भन्दै आफुपनि मतदान निरीक्षण र अनुगमनका लागि भक्तपुर पुगेको बताउनुभयो ।

उहाँले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु पर्याप्त मात्रामा मतदान स्थल र आसपासका क्षेत्रमा खटिएकाले मतदान गर्दा वा मतदान गर्न जाने क्रममा कुनै असुरक्षाको आसंका गर्नु नपर्ने दावी गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो,“धेरै ठाउमा विहान ७.१५ बजेदेखि नै मतदान सुरु भएको खबर आएछ । साँझ ५ बजे सम्म निर्वाचनको मतदान सकिन्छ । सवै सुरक्षा बन्दोबस्त र कर्मचारी खटिएका छन । कुनै किसिमको डर नमानी मतदान गर्नु”।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

उहाँले मौन अवधिका समयमा केहि ठाँउमा निर्वाचन आचारसंहित उल्लघन भएको र आचारसंहिता उल्लंघन गर्ने माथि कारवाही भइरहेको बताउर्दै मतदाताको उत्साहले यस्ता विषयहरु ओझेलमा परेको दावी गर्नुभयो ।

उहाँले साँझ ५ बजेपछि सवै क्षेत्रको मत पेटिकहरु संकलन गरिने र आज राती ८ बजेदेखिनै मतगणना सुरु गरिने बताउनुभयो । थपलियाले भोली विहान ८ बजे सम्ममा ५० प्रतिशत मतगणा सकिने र साँझ सम्ममा धेरै ठाँउको मतपरिणाम सार्वजनिक हुने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले कास्की २ मा भोटिङ मेसिन प्रयोग गर्न चाहेको भएपनि आयोगसंग मेसिन नभएको र भोटिङ मेसिनका विषयमा मतदातालाई शिक्षा दिने समय पनि कम भएकाले यसको प्रयोगमा ध्यान नदिइएको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले आगामी निर्वाचनमा महत्वपूर्ण ठाँउहरुमा भोटिङ मेसिनको प्रयोग गर्न प्रयास गरिने भन्दै निर्वाचन प्रणालीमा व्यापक परिवर्तन ल्याई पैसा खर्च गर्न नसक्ने राम्रो उमेद्वारले निर्वाचनमा हारखानु नपर्ने वातावरण मिलाउन आयोगले राजनिीतिक दलहरसंग छलफल चलाउने बताउनुभयो ।

Share147Tweet92SendShare
Previous Post

हज व्यवस्थापन समितिद्धारा सम्मानित सबै लाई हार्दिक बधाई तथा शुभकामना

Next Post

उपनिर्वाचनमा जता ततै बमको त्रास कन्चनपुरमा दुईवटा बाल्टी बम फेला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

उपनिर्वाचनमा जता ततै बमको त्रास कन्चनपुरमा दुईवटा बाल्टी बम फेला

कोहलपुरमा २०२६ मतदातामा १६३४ मतदाताले भोट हाले, आजै ७ बजेदेखि मतगणना हुने

बिजुलीको पोलमा ठोक्किएर बर्दियामा एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?