ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कास्कीमा कङ्ग्रेस लाई धेरै मत अन्तरले पछि पार्दै बिद्या भट्टराई मारिन ह्याट्रिक

जावेद अन्सारी by जावेद अन्सारी
५:३५ मध्यान्ह, मंसिर १५, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

पोखरा मंसिर १५ गते । नेकपा उम्मेदवार विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। यसअघि जितमा ह्याट्रिक गरेका तत्कालीन एमाले सांसद एवं मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेकी हुन्।
उनले २४ हजार ३ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेल ८ हजार ४ सय ३ मतले पछि परे। पौडेलले १५ हजार ९ सय ८३ मत मात्र ल्याएका छन्। विभिन्न दलका १० र स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी मैदानमा थिए। विजयी र मुख्य प्रतिस्पर्धीबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।
तेस्रो स्थानमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। चौथो स्थानको मत राप्रपा नेपालले प्राप्त गर्‍यो। उक्त पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत ल्याए। वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीकी उम्मेदवार रजनी केसी ९ सय ४२ मतसहित पाँचौं भइन्।
यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। तर, शनिबारको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत मात्र खसेको थियो। त्यसमध्ये ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मन्त्री अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
अधिकारीले २०७४ को निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले पराजित गरेका थिए। उपनिर्वाचनमा भट्टराईले रवीन्द्रको विरासत थामेकी छन्। उनले यो जितलाई रवीन्द्र अधिकारी र आफूप्रतिको भरोसाका रूपमा लिएको प्रतिक्रिया दिएकी छन्। उनले मतदाता, दलसहित अन्य उम्मेदवारले सुसंस्कृत राजनीतिक संस्कार देखाएको भन्दै प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेललाई धन्यवाद दिएकी छन्। पौडेलले मतगणनास्थलमै पुगेर उनलाई बधाई दिए।
अन्नपुर्ण पोष्ट बाट साभार गरीयको ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नीति निमार्ण प्रक्रिया सहभागीतामुलक बनाउनुपर्नेमा जोड

Next Post

३२ औं विश्व एड्स दिवसमा संक्रमित २० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

३२ औं विश्व एड्स दिवसमा संक्रमित २० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण

एक अर्कालाई दोषारोपण गर्ने प्रबृत्तिलाइ अन्त्य गरी मुस्लिम समुदाय अगाडी बढ्न जोड (भिडियो सहित)

दाङ ३ प्रदेश सभा ´ख` को उपनिर्वाचनमा नेकपाका उमेदवार विमला वली विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?