ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
३:२७ मध्यान्ह, मंसिर १६, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

बाँके मंसिर १६ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र समर्पण नेपालको आयोजनामा भएको कार्यक्रममा उपस्थित वक्ताहरुले आफ्ना बालबालिकालाई राम्रो संस्कार दिन पर्नेमा जोड दिएका थिए । राम्रो संस्कार नपाए जिन्दगी भरीनै पछुताउनु पर्ने अवस्था आउने भएकाले बालबालिकालाई लागू औषध दुव्र्यसन बाट टाढा राख्नु पर्ने बताएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।
नम्बर १४ का वडा सदस्य ऋषि राम बर्माले समुदायमा लैङ्गिक तथा घरेलु हिंसा हुने गरेको र त्यसको लागि कसरी निराकरण गर्ने भन्ने कुरा जबसम्म जानकारी हुदैन तब सम्म हाम्रो समाज सुधार नहुने बताए । बर्माले समाज राम्रो बनाउन हामी सबैले मिलेर प्रयत्न गर्नुपर्ने कुरामा जोड थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।
हिरमिनिया प्रहरी कार्यालयका प्रमुख तेज बहादुर रानाले लागू औषध दुव्र्यसनको दलदलमा सबै उमेर समुहका मानिसहरू रहेको बताए । उनले, ‘बालबालिका देखि ५० बर्ष उमेर समुहका मानिसहरू लागू औषध दुव्र्यसनमा फसेको बताए । ’ सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणका सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवारले लागू औषध दुव्र्यसन रास्ट्रको नै समस्या रहेको र त्यसको धेर थोर जिम्मेवार समुदायका हामी सबै रहेका र हामी समाजका सबै मिलेर यसको निराकरणका लागि लाग्नु पर्ने कुरामा जोड दिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओम नाथ मिश्राले समुदायमा लागू औषध दुव्र्यसनले बिकराल समस्यको रुप लिएको बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।
वडाध्यक्ष नाथ मिश्राले हाम्रो मधेसमा लैङ्गिक हिंसा र लागू औषधको समस्याले बिकराल रुप ल्याउदै छ, त्यसैले हामि बेलैमा सचेत हुन जरुरी छ । वडाध्यक्ष नाथ मिश्राले समुदाय प्रहरी साझेदारीको बारेमा बताउदै प्रहरी र जनताले मिलेर हामिमा भएका समस्या लाई समाधान गर्न सकिने कुरामा जिकिर समेत गरे । कार्यक्रममा बिज्ञ समुहको तर्फबाट अधिवक्ता वसन्त गौतम लगायतकाले सहजीकरण गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक ब्यक्ति मृत फेला

Next Post

दु:खद खबर बाग्लुङ्गमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post

दु:खद खबर बाग्लुङ्गमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

वढैयाताल वडानम्बर ६ बालबिबाह मुक्त, अब बालबिबाह न्युनिकरणका लागी सबैले हातेमालो गर्ने।

जाजरकोटमा सुत्केरी महिलाको उद्धार, प्रदेश अस्पताल सुर्खेतमा भर्ना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?