ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

वढैयाताल वडानम्बर ६ बालबिबाह मुक्त, अब बालबिबाह न्युनिकरणका लागी सबैले हातेमालो गर्ने।

जावेद अन्सारी by जावेद अन्सारी
६:२० बिहान, मंसिर १७, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

बर्दिया मंसिर १७ गते । बर्दियाको वढैयाताल गाउँपालिका वडा नंं ६ लाई आज मिति २०७६ मंसिर १६ गते बालविवाह मुक्त वडा घोषणा गरिएको छ । हामि सवैको एक्यवद्धता बालविवाह विरुद्ध साझा प्रतिबद्धता भन्ने मुल सन्देसका साथ मैना पोखरमा एक भव्य समारोहका विचमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । वढैयाताल गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष राम हरष थारुको सभाध्यक्षमा भएको घोषणा समारोहमा अध्यक्ष थारुले

वडाको पाश्र्वचित्र प्रस्तुतिकरण गर्दै साझा प्रतिबद्धता सहित वडालाई बालविबाह मुक्त वडा घोषणा गरिएको हो । बडालाई बालविवाह मुक्त घोषणा गर्नु अघि वडामा झण्डै ३ वर्षदेखि विभिन्न सामाजिक तथा जनचेतनामुलक कार्यक्रमहरु गरि साथै वडाका सवै घरधुरीले त्यस विषयलाई गंभिर रुपमा लिएर बालविवाह गर्न र गराउन छोडेपछि वडालाई घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । यो भन्दा अघि पनि वडा नंं २ र ३ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको थियो ।

सो कार्यक्रममा वडा अध्यक्ष राम हरष थारुले प्रस्तुत गरेको साझा प्रतिबद्धतालाई प्रमाणित गदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नंं. ५ का प्रदेश सभा सदस्य माननिय श्री कविराम थारुले हस्ताक्षर गर्दै अभियानलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य भुवनेश्वर थारु, जिल्ला समन्वयन समिति बर्दियाको प्रमुख शंकर प्रसाद थारु, गाउँपालिकाको अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम, साझेदार संस्था आवाजका कार्यकारी निर्देशक पवित्रा शाही, एक्पातका कार्यकारी निर्देशक आशिष सिन्हा लगाएत बुद्दिजिवी,सामाजसेवी,विद्यार्थी, नागरीक समाज, आमा समुह, युवा समुह, बालक्लव लगाएत हजारौँको संख्यामा सहभागीता रहेको राजेन्द्र विष्टले बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

दु:खद खबर बाग्लुङ्गमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Next Post

जाजरकोटमा सुत्केरी महिलाको उद्धार, प्रदेश अस्पताल सुर्खेतमा भर्ना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

जाजरकोटमा सुत्केरी महिलाको उद्धार, प्रदेश अस्पताल सुर्खेतमा भर्ना

बाँके युनेस्को क्लब को समुन्वयमा ४ विद्यालयलाई अत्याधुनिक शौचालय हस्तान्तरण

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?