ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालबालिकाको समग्र बिकासका लागी अतिरिक्त क्रियाकलाप संचालन हुनु पर्ने

जावेद अन्सारी by जावेद अन्सारी
५:४४ मध्यान्ह, मंसिर २१, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बर्दिया मंसिर २१ गते । बालबालिकाको बिकासका लागि साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्नुपर्ने बालबालिकाको अतिरिक्त क्रियाकलापका अतिथि सरस्वती माध्यामिक बिधालयका प्रधानाध्यापक ओम प्रकास यादवले बताएका छन् साथै उहाँले आफनो बिधालयले पनि साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्ने याजना भएता पनि गर्न नसकिएको र आगामि दिनमा निरन्तर रुपमा शुक्रबार अतिरिक्त क्रियाकलाप संचालनमा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।
प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको साझेदारीमा स्याक नेपाल द्धारा संचालित प्रत्याभुत संचार परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं १ जमुनियाको सरस्वती माध्यामिक बिधालयमा सम्पन्न गरिएको छ ।

प्रत्याभुत बालबालिकाहरुको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्ने, उनीहरुलाई बिभिन्न खेलहरुको माध्यमबाट मनोरन्जन गराउने तथा समाजमा बिधमान परम्परागत हानिकारक अभ्यासहरु बिरुद्द एकजुट गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिको प्रत्याभुत संचार परियोजनाका सिनियर परियोजना अधिकृत शेषकान्त शर्माले जानकारी गराए । अतिरिक्त क्रियाकलापको ब्यवस्थापन स्याक नेपालका फिल्ड सुपरभाईजर आशा भण्डारी र सुमिता चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरु बिच चित्रकला, तातोआलु, रुमाल लुकाई र बोरा दौड प्रतीयोगीता संचालन गरिएको थियो । उक्त क्रियाकलापहरुमा कक्षा ५ देखि ७ कक्षा सम्मका ६३ जना बालबालिकाहरुले भाग लिएका थिए । कार्यक्रमको अन्त्यका सहभागीहरुलाई बाल अधिकार, दुर्ब्यबहार र दुर्ब्यबहार भएमा के गर्ने कसलाई र कहां उजुरी गर्नै भन्ने बारे जानकारी कार्यक्रम संचालक शेषकान्त शर्माले गराएका थिए । सवै सहभागी बालबालिकाहरुले बालबिबाह तथा दुर्ब्यबहारका घटनाहरु उजुरी गर्ने तथा आफुहरु नजिकको बालक्लव तथा किशोरी क्लवहरुमा आवद्द हुने प्रतिबद्दता ब्यक्त गरे ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

अपडेट समाचार-ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु सहित दुई जना को मृत्यु

Next Post

घटनाबाट आक्रोशित भएका भिडद्वारा कोहोलपुरमा आधा दर्जन सवारी साधन तोडफोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

घटनाबाट आक्रोशित भएका भिडद्वारा कोहोलपुरमा आधा दर्जन सवारी साधन तोडफोड

कोहलपुर घटनामा २० आन्दोलनकारी लाई गोलि, १२ प्रहरी घाईते

कोहलपुरको अबस्था तनावग्रस्त रहेकाले भोलि सम्पुर्ण विद्यालय बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?