ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगन्जमा प्रदेशिक महोत्सव पौष ११ देखि २१ सम्म हुने तयारी सुरु

News Desk by News Desk
५:३९ मध्यान्ह, मंसिर २२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

अजय पाठक बाँके मंसिर २२ गते ।
नेपाल घरेलुु तथा उद्योग महासंघ नेपालगन्ज उप-महानगरपालिका नगर समिती एवम् महिला उद्यमी समिती नेपालगन्ज बाँकेको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ ५ न. प्रदेश समिति बुटवल, जिल्ला समिती, बाँकेको संरक्षक मा दोस्रो प्रदेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, व्यपार एवं पर्यटन महोत्सव २०७६ को विषयमा पत्रकार सम्मेलन भएको छ ।
सम्मेलनमा महेनत सृजना उत्पादन र वस्तु : मेरै नेपालको भन्ने मुल नाराको धारण राखी महोत्सव पौष ११ देखि पौष २१ सम्म सडक डिभिजन कार्यलय परिसर कारकान्दो-१८, नेपालगन्ज बाँकेमा हुने भएको विषयमा कार्यक्रमका अध्यक्ष रचना श्रेष्ठले जानकारी गराउनु भयो ।

कार्यक्रमका संचालक दिला शाहले नेपालगन्ज क्षेत्रको घरेलुु तथा लाघु उद्योगको संगरक्षण, बिकास तथा सो उत्पादनका लाई बजारीकरण गर्ने मुल उदेश्य राखेर महोत्सव तीन सय देखि ३५० स्टल रहेको र यी मध्य ५० वटा स्टल घरेलुु तथा साना उद्योगको प्रबर्द्द्नको लागि छुटयाको समेत जानकारी गराउनु भयो । वहाले मेलाको उदेश्यमा नेपाल घरेलु संघको सचिवालय निर्माण गर्ने कुरा तिर पनि सोच रहेको बताउनु भयो ।
महोत्सवमा उद्योग व्यावसायिक प्रवर्द्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाइन्ट, संस्कृतिक, कार्यक्रम, फेसन सो, विद्यालय स्तरिय आइडल,जस्ता कार्यक्रमको आयोजना गरिने छ ।
महोत्सव सम्पन्न गर्न लागि ८० लाख खर्च हुने र करिव १ करोड आमदानी गर्ने र महोत्सव प्रबेश टिकट शुल्क ६० र बिद्यार्थि सहुलियत दर ४० रु. तोकिएको छ भने सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तीका लागि परिचपत्रले प्रवेशको व्यवस्ता मिलाइएको विषयमा महिला उद्यमि संघ समितीको अध्यक्ष मिना सुवेदी ढकालले जानकारी दिनु भयो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोहलपुरमा फेरी अर्को दुर्घटना, कारले ठक्कर दिएर मोटरसाइकल सवार एक घाईते कार फरार

Next Post

बाँकेको कोहलपुर घटनामा आन्दोलनकारी र प्रहरी बिच झडप, (फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
Next Post

बाँकेको कोहलपुर घटनामा आन्दोलनकारी र प्रहरी बिच झडप, (फोटो फिचर)

तनावग्रस्त कोहलपुर सोमवारदेखि सामान्य बन्दै

कोहलपुर घटना पछि अनेरास्ववियु बिधार्थी सरसफाई गर्दै नेबिसंघका बिधार्थी टायर बाल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?