ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

जावेद अन्सारी by जावेद अन्सारी
१:२५ मध्यान्ह, मंसिर २३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सुर्खेत मंसिर २३ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको वताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तराष्ट्रिय विकास साझेदारहरुको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले तिव्र विकास, गरिविको अन्त्य र सुशासनको प्रत्याभुति सवै नागरिकको चाहना भएको र यसलाई पुरा गर्न अन्तराष्ट्रिय समुदायसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीको गरिविको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पुर्वाधार विकासका क्षेत्रमा एकिकृत रुपमा लगानी गर्न अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरुले लगानी गर्नुपर्ने वताउदै मुख्यमन्त्री शाहीले अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा आफुहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले कानुन निर्माण, प्रशासनिक संरचनाको स्थापना लगायतका व्यवस्थापकीय काम नटुंगेका कारण जनअपेक्षा वमोजिम काम हुन नसकेको वताउनुभयो ।

संवैधानिक व्यवस्था वमोजिम कानुनी रुपमा ३ वटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक श्रोत साधनको वाँडफाँड, प्रशासनिक संरचनाको स्थापना जस्ता आधारभुत कामहरु अहिलेसम्म पनि पुरा हुन नसक्नु दुखद भएको वताउदै मुख्यमन्त्री शाहीले त्यसका वावजुद पनि कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार उत्साहजनक रुपमा अगाडि वढेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको सोच सहित प्रदेश योजना आयोगवाट कर्णाली प्रदेशको प्रोफाईल निर्माण, पञ्चवर्षिय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना वैंकको तयारी जस्ता काम सम्पन्न भएको वताउनुभयो ।

वैठकमा वेलायती अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीकी नेपाल प्रमुख Lisa Hanonले अन्तराष्ट्रिय साझेदार संस्थाहरुले एकिकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग (PLGSP)कार्यक्रम संचालनका लागि संघीय सरकारसंग सम्झौता गरिसकेको जानकारी दिनुभयो ।

ठुला परियोजना सञ्चालनका लागि संघीय सरकारसंग सहकार्य भईरहेको वताउदै विश्व वैंकका कन्ट्री म्यानेजर Faris Hadadले मझौला तथा साना योजना, स्थानीय उत्पादनको व्राण्डीङ्ग, तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसंग सहकार्य गर्न विश्व वैंक ईच्छुक रहेको वताउनुभयो ।

वैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, यूसएड, यूएनडिपी, युरोपेली युनियन र नर्वेजियन दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ : स्वास्थ राज्यमन्त्री रावत

Next Post

सुर्खेतमा कोहलपुर घटनालाई लिएर १४ वटा सरोकारवाला हरुको ध्यानाकर्षण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

सुर्खेतमा कोहलपुर घटनालाई लिएर १४ वटा सरोकारवाला हरुको ध्यानाकर्षण

महिला बन्दिलाई १२औं निर्माण दिवसको अवसरमा मनोरन्जन तथा खेलकुद सामाग्री वितरण

मानवधिकारको विषय संवैधानिक रुपमा बलियो,कार्यन्वयनमा फितलो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?