ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोबाईल एप्लिकेसन तालिमको सुरुवात

जावेद अन्सारी by जावेद अन्सारी
२:३४ मध्यान्ह, मंसिर २६, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

सरला सुवेदी दाङ मंसिर २६ गते । भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि मोबाईल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी ४दिने प्रशिक्षक प्रशिक्षण तालिम बिहिवार बाट दाङ घोराही मा सुरु भएको छ ।

एक घर एक धाराको पहुच र सम्पुर्ण घरधुरीको खानेपानी , र शौचालय को अवस्था स्थानिय तह स्तरमा घरधुरिको सर्वेक्षण गरि विद्यमान खानेपानी सरसफाई र स्वच्छताको विवरण पहिचान गरि एकीकृत वास योजनाको लागि तालिम सन्चालन गरिएको भन्दै वास योजना तर्जुमा तथा तथ्यांङ्क विश्लेषण बिज्ञ प्रशन्न पाण्डे ले वास योजना निर्माण को उदेश्य र लक्ष्य बारे प्रष्ट पारेका थिए । यसै गरि उद्घाटन सत्रमा प्रमुख अतिथी घोराही उप महानगरपालिका सीता सिग्देल न्यौपानेले सरकारले लिएको उदेश्य पूरा गर्न सम्पुर्ण नागरिकलाई घरघरमा स्वच्छ पानी पुर्याउन गरिएको अभियान सु सम्पन्न गर्न सबै घरधुरिलाई समेटेर खानेपानी सरसफाई र स्वच्छता निर्माण अभियानमा आफ्नो पुर्ण रुपमा साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरेकी छिन ।तालिमको सुरुवात खानेपानी डिभिजन कार्यलय प्रमुख दाङ का गुणनीति पोख्रेल को अध्यक्षता मा सुरु भएको थियो भने तालिम अवधिभर खानेपानी तथा ढल व्यवस्थापन का बलराम मायालु ले प्रशिक्षण गर्नु हुने छ । तालिममा प्रदेश नम्बर ५अन्तर्गत का वास संयोजक (स्वयंसेवक) सूचना अधिकृत ,वास फोकल पर्शन ,युनिसेफका कर्मचारी लगायत को उपस्थिती रहेको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

साईबर क्राइमबारे सचेतना कार्यक्रम

Next Post

“देशभरी मौसम बदली भई पानी परे संगै चिसो बढ्ने” सजगताअपनाउन अनुरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

४:३१ बिहान, असार ३१, २०८२
जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
Next Post

"देशभरी मौसम बदली भई पानी परे संगै चिसो बढ्ने" सजगताअपनाउन अनुरोध

५ महिनामा ८ पैदलयात्री को मृत्यु, कोहलपुर नेपालगञ्ज सडक खण्ड जोखिम पुर्ण: बन्दै ?

वर्षा संगै छायो किसानहरुको मुहारमा मुस्कान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 90%
Pressure: 1001.02mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?