ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

असमान भाडा दर ले पश्चिमसम्म घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी

News Desk by News Desk
५:२२ मध्यान्ह, पुस ४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बाँके पुस ४ गते ।
नेपालको पश्चिम क्षेत्र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण र सौन्दर्य गन्तव्य भएको ठाउँका रुपमा चिनिन्छ । तर, घुम्न आउने सबै पर्यटक पश्चिम पुग्न सक्दैनन् । काठमाडौं, पोखरा र चितवन घुमेपछि उनीहरु आफ्नो देश फर्किन्छन् । कारण हवाई भाडा विदेशी र नेपालीलाई अन्तर छ । यही भाडामा फरक भएपछि महंगो भाडातिरेर पश्चिमसम्म घुम्न आउने विदेशी पर्यटकको संख्या कम भएको पर्यटन व्यवसायीहरुको गुनासो छ । पश्चिम नेपालका विभिन्न गन्तव्य मध्य बर्दियाको ठाकुरद्वारा पनि एउटा महत्वपूर्ण गन्तव्य हो । यहाँका पर्यटन व्यवसायीहरुले पनि संसारमै कही नभएको भाडा दरका कारण पर्यटक बर्दियासम्म पुग्न नसकेको प्रतिक्रिया दिएका छन् । पर्यटन व्यवसायी मोहन थारु अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित विश्वका १०० गन्तव्यमा पर्न सफल बर्दियाको ठाकुरद्वारामा आउने पर्यटकका लागि एक मात्र बाधक भाडामा असमानता भएको बताउँछन् । उनले नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा बर्दिया ठाकुरद्वाराका पर्यटन व्यवसायीले छुटको व्यवस्थासहित अगाडि बढेको खण्डमा सरकारले भाडामा समायोजन गर्न नीतिगतरुपमै निर्णय लिनु पर्ने माग गरे
पश्चिम नेपालका पर्यटन व्यवसायीहरुले पहिलेदेखि नै असमान भाडादर हटाई पर्यटन प्रवद्र्धनमा जोड दिँदै आए पनि नेपाली र विदेशीलाई फरक भाडादर अहिले पनि कायम रहँदा नेपाल भ्रमण वर्षको अवसर पारेर यसको निर्णण हुनु पर्ने माग पर्यटन व्यवसायीहरुको छ । बर्दिया ठाकुरद्वाराका अर्का पर्यटन व्यवसायी धर्मराज घिमिरे पर्यटकका लागि आकर्षण बर्दियाको ठाकुरद्वारा लगायत पश्चिम क्षेत्रमा पर्यटक आउन चाहँदा चाहदै पनि असमान भाडाका कारण आउन नसकेको बताउँदै भाडा समायोजनमा जोड दिन्छन् ।
राजधानी काठामाडौं भन्दा टाढा रहेका पर्यटकीय गन्तव्यमा पुग्न अन्य विभिन्न कारण मध्य सबैभन्दा ठूलो कारण विदेशीलाई लिइने भाडा महंगो भएको व्यवसायीहरुको ठहर छ । नेपाल बाहेक संसारका कुनै पनि देशमा भाडामा फरक नभएको व्यवसायीहरुले बताउँदै आएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सुकुम्बासी बस्तीमा वडा अध्यक्ष र बिधालयको निर्देशनमा चल्यो डोजर

Next Post

ढुङ्गाले ज्यान लियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

ढुङ्गाले ज्यान लियो

हज जानेहरुका लागि पौष १५ गते सम्म म्याद थप

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु र गोठमा एक बृद्ध मृत्त फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?