ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अवधी पत्रकार संघ जिल्ला शाखाको अधिवेशन सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
५:३० मध्यान्ह, पुस ५, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
अवधी पत्रकार संघ नेपाल केन्द्रिय कार्यलय बाँके समितीले आफनो संस्थाको बाँके जिल्ला शाखा अधिवेशन समापन गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथी प्रदेश न. ५ का सांसद यकुब अनसारीले अवधी पत्रकार संघ लाई पनि अझ बिज्ञ रुपमा क्रियाशिल बनाउने र पत्रकारिता क्षेत्रमा अगाडि आउनु पर्ने जोड दिएका छन ।

उहाँले क्रियाशिल बनाउनको लागि सम्पुर्ण साथ र सहयोग गर्ने प्रतिबद्ध जनाएका छन । साथै संघको अधिवेशनको सफलताको सुभकामना मन्तव्य राखेका हुन ।
अवधी पत्रकार नेपाल बाँके जिल्ला शाखाले शनिबार गरेको जिल्ला अधिवेशनबाट तपशिल बमोजिम कार्यसमिती सर्वसम्मतमा नया कार्यसमिती गठन गरेको छ ।
नया कार्यसमिती लाई अगामी केन्द्रिय अधिवेशनमा प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको छ ।

समितीमा तपशिल भएका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठि, उप अध्यक्ष नन्दलाल शाहु, चंदा सिंह, सचीव दिनेश ठाकुर, सह सचीव राइश शाही, कोष अध्यक्ष भरत किशोर बैश्य, सदस्यमा अजमत अलि, सदस्य अजय पाठक, सदस्य सन्तोषी सिंह गरि ९ जनाको समिती गठन भएको छ ।

सो कार्यक्रमका विशिष्ट अतिथी अजय कुमार श्रीवास्तवले सरकारले छाता संगठनहरु लाई प्राथमिकताको कुरामा ध्यानाकर्षण गराएका छन । उहाँले अवधीलाई स्थापित गर्न निम्ति अवधि भाषाको पत्रीका पनि प्रशारण गर्ने कुरा राखे र आफू पनि २५ प्रतिशतको लगानी लगाउने कुरा सभामा सम्बोधन गरे ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

सो कार्यक्रममा बिश्वराज तिवारीले नेपालमा अवधी भाषालाई स्थापित गर्न लाई अवधी संग्रहलय बनाउनेकुरा लाई जोड दिए । जसका कारण अवधी लाई जोगाउन सकिन छ, बताए । उहाले नेपालगन्जमा बिकासका लागि विभिन्न नाममा बजेट पास भइरहेको छ तर मन्त्री राईले अवधी भाषाको लागि कुनै पनि बजेट पास न गरेको प्रशन राखे ?
नेपाल पत्रकार महा संघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले अवधीको बिकासको लागि कार्य समिती लाई क्रियाशिल हुनु पर्ने कुरालाई सम्बोधन गरे । संघलाई स्थापित गर्नको लागि छम्ता वृद्धिको लागि तालिमको आयोना गर्ने कुरा पनि राखेका हुन ।

सो कार्यक्रमका अध्यक्ष राकेश मिश्रले हामी निराशा वादी होइनौं, हामी आशावादी हो भन्दै सभालाई यहि आउने अगामी दिनमा कार्यलयको पनि शिलान्यास गर्ने कुराको जानकारी गराएका छन ।
उहाँले संस्थामा केहि कठिनाइका कारण पनि बिकास हुन न सकेको कुरालाई सम्बोधन गरेका हुन । र बिगतमा संस्थाले लिएको लक्ष्य र बिकासको बाटो तिर रहेको कुरा राखेका हुन ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश न. ५ का सांसद यकुब अनसारी, विशिष्ट अतिथी अजय कुमार श्रीवास्तव, सल्लाहकार विजय वर्मा, नेकपाका केंद्रीय सदस्य एवं बाँकेका सह इंचार्ज हारुन कादरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, पत्रकार महासंघ बाँकेका सह सचीव शाकील अहमद कादरी, पत्रकार महसंघ बाँकेका सल्लाहकार शुक्रऋषि चौलागाई, बिश्वराज तिवारी, मानव अधिकारका कृष्ण मुरारी भट्ट, लगायत पत्रकारहरुको सहभागिता रहि कार्यक्रमको कार्यन्यन भएको थियो ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

भारतमा नागरिकता सम्बन्धी कानुनको बिरोध आन्दोलनले चर्को रुप लिँदै

Next Post

नेपालगञ्ज जेसीजको अध्यक्षमा श्रेष्ठ चयन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

नेपालगञ्ज जेसीजको अध्यक्षमा श्रेष्ठ चयन

दैलेखको ठाँटी काध गाउँपालिका अध्यक्ष र उनको श्रीमती अपहरणमा

अपहरणमा परेका ठाँटी काध गाउँपालिका अध्यक्षको श्रीमती अपहरण मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?