ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन पुर्व बार्षिक समिक्षा

जावेद अन्सारी by जावेद अन्सारी
१०:५८ बिहान, पुस ८, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बाँके पुस ८ गते ।
इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई थप परिमार्जन गर्न आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका धम्की र कुटपिटका तिन ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका १३ ओटा, बलात्कार तथा यौन दुर्व्यवहारका आठ ओटा , परिवारजनबाट हत्या पाँच ओटा घरेलु हिंसाका कारण आत्महत्या गरेको भन्दै प्रहरीमा उजुरी परेका पाँच ओटा, मानव बेचबिखन तथा ओसार पसारका सात ओटा, घरेलु हिंसाका मिलापत्रका १ सय ८ ओटा र कारागार र बन्दीका तिन ओटा गरी १ सय ६४ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जकी सुचना अधिकारी द्घारिका कुमारी अधिकारीले मानव अधिकार बर्ष पुस्तकमा जन्मदर्ता र नागरिकताको विषयलाई पनि विषेश प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ कुमार बहादुर खड्काले स्थानिय तहमा रहेका व्यक्तिहरुको कामको ढिलाईका कारण काम गर्न गाह्रो बताएको बताउनुभयो । उहाँले कारागार र वाल सुधार गृहको अवस्था सुधार्न लागि परेको बताउनुभयो । नागरिकताको विषयमा आफु संवेदनशिल रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपि शिव बहादुर सिहंले नागरिकलाई कहि कतै बाट डर धम्कि आएको भए नडराई घटना बारे जानकारी दिन आग्रह गनुभयो । उहाँले मानवअधिकारको विषयलाई सम्वेदनशिल भएर हेरेको र मानव अधिकार बर्ष पुस्तकमा प्रहरीमाथि भएको दुव्र्यवहारलाई पनि समेटनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले विप्लव कार्यकर्ताहरुको गतिविधिहरुले व्यवसायीहरुलाई दुख दिएको बताउनुभयो ।
अधिवक्ता प्रहलाद बहादुर कार्कीले कानुनका नाममा भएका अन्यायहरुको विषयलाई समेटनुपर्ने बताउनुभयो ।
स्मृति देवकोटा

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

डडेल्धुरामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Next Post

अम्बेकेश्वरी मल्टी यातायातद्धारा नेपालदेखि भारतसम्मको यात्रा सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

अम्बेकेश्वरी मल्टी यातायातद्धारा नेपालदेखि भारतसम्मको यात्रा सुरु

माघ १० देखी २२ सम्म च्याम्बर अफ कमर्सले घोराहीमा महोत्सव संचालन गर्नै

कलाक्षेत्र लाई उपेक्षा गरेको भन्दै घोराही उपमहानगरपालिकाको गेटमा अनसन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?