ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कलाक्षेत्र लाई उपेक्षा गरेको भन्दै घोराही उपमहानगरपालिकाको गेटमा अनसन

जावेद अन्सारी by जावेद अन्सारी
१२:२० मध्यान्ह, पुस ८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

बिष्णुकुमार देवकोटा दाङ पुस ८ गते ।
कलाकारीता क्षेत्रलाई घोर उपेक्षा गरेको भन्दै कला सर्जक के.एल. पिडित सत्याग्रहमा (अनसन) बसेका छन् ।
राष्ट्रिय स्तरको बुद्ध सरयू चलचित्र महोत्सवका लागि २० हजार रुपैयाँमात्र बजेट बिनियोजन गरी समग्र कला क्षेत्रको उपेक्षा गरेको भन्दै के.एल. पिडित सत्याग्रहमा बसेका हुन् ।
सरकारले तयगरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी जिल्लाको पर्यटन क्षेत्रको समेत प्रबद्र्धन गर्नै उदेस्यले जिल्लामै पहिलो पटक राष्ट्रिय गौरवको कार्यक्रमको आयोजना गर्दा जिम्मेवार निकायहरुले अपनत्व नलिएको कारणले आफु सत्याग्रहमा बस्नुपरेको पिडितको भनाई छ ।
सत्याग्रहमा बसेका पिडिततले जबसम्म आफ्नो मागहरु पुरा हुँदैन तब सम्म अनसन जारी रहने र अनसन ले मात्र नभए आफ्नो जीवननै उत्सर्ग गर्नै समेत पिडितले दावि गरे ।
कलषोत्रमा नलागेका व्यक्तिहरुलाई घोराही उपमहानगरपालिकाकाले काखिच्यापेको भन्दै पिडितले जब सम्म कलाकारले सम्मान पाउँदैनन् तब सम्म आफ्नो आन्दोलन जारी रहने बताए ।
उता घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृतले ऋषिराम के.सी.ले भने घोराही नगर कार्यपालिकाको बैठकले २० हजार रुपैयाँ बिननियोजन गर्नै निर्णय गरेको जानकारी दिंदै बुद्ध सरयू चलचित्र महोत्सव कार्यक्रमको प्रस्तावमा स्पस्ट नखुलाईएको बताए ।
घोराही उपमहानगरपालिकाको कार्यपालिकाको निर्णमा चित्त नबुझे असन्तुस्टि जनाउदै अनसन बस्नु उचित नभएको कार्यकारी अधिकृतले ऋषिराम के.सी.ले बताए ।
नगरपालिकाकाले अनसन कर्ताको माग मोजिम सरकार प्रबद्र्धन गर्न तयार रहेको भन्दै नगरपालिकाकाले महोत्सवको अपनत्व लिने बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

माघ १० देखी २२ सम्म च्याम्बर अफ कमर्सले घोराहीमा महोत्सव संचालन गर्नै

Next Post

प्लान नेपालको परियोजनाको बैठक सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

प्लान नेपालको परियोजनाको बैठक सम्पन्न

नेपालसरकार द्वारा बुधबार देशभर सार्वजनिक बिदा

अदालतले किन गर्यो गरीब महिला माथि जालसाजी ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?