ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता

जावेद अन्सारी by जावेद अन्सारी
४:१६ मध्यान्ह, असार २४, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

खोजखबर संवाददाता

बाँके असार २४ गते । खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच आज उज्वेकस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ ।
उज्वेकस्तानमा सञ्चालन भइरहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ‘हरित कृषि र हरित शहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
खजुरा गाउँपालिका प्रमुख कक्षपति र युएन प्रमुख बीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो ।
खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम शुरु भए पनि हरित कृषि र हरित शहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि बढ्नेछ ।
गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटीलगायतका विषयमा पनि छलफल गरेर टुङ्गो लगाइने बताए ।
उनले हरित खजुरा बनाउने अभियानका लागि ठूलो सफलता हात लागेको बताउँदै प्रमुख कक्षपतिले यसलाई अगाडि बढाइने उल्लेख गरे । गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकालाई ग्रीन सिटीका रुपमा विकास गर्न गरेको प्रस्तुतीकरणपछि यो कार्यक्रम अगाडि बढेको थियो ।
ग्रीन खजुराका लागि भएको सम्झौतापछि खजुराबासीमा खुशीयाली छाएको छ । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले खजुराको दीगो विकासमा यसले टेवा पुग्ने बताइन । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सम्झौताको हृृदयदेखि स्वागत गर्दै यसलाई कार्यान्वयनको दिशामा लैजान आतुर भएको बताए । यो प्रोजेक्ट भित्र्याउनका लागि खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्याय, प्राविधिक प्रमुख कञ्चन तिवारी, आइटी अफिसर सुरेश शाहु, रोजगार प्रमुख महेन्द्र रेग्मी आन्तरिक सहयोगीको रुपमा थिए ।
कृषि तथा हरित खजुराका लागि भएको सम्झौतापछि प्रतिक्रिया दिँदै विज्ञ सदस्य पूर्णचन्द्र उपाध्यायले खजुराबासीका लागि मात्र नभई देशकै लागि नमूना र उदाहरणीय काम भएको भन्दै कृषिमा दीगो विकासका लागि नमूना हुने बताए । प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र हरित शहरीकरण प्रोजेक्ट लागू भएपछि खजुरा संसार भरीकै रिसर्च सेन्टरका रुपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट, खजुरा कृषि क्याम्पसको सपना पूरा हुने धारणा राखे ।
आइटी अफिसर सुरेश शाहुले यसका अन्तरबस्तु तथा कार्यक्रमहरु वेभसाइटमार्फत राखिने भएकाले संसारले हेर्न सक्ने बताए ।
रोजगार प्रमुख महेन्द्र रेग्मीले भने –यो अत्यन्तै खुशीको कुरा हो हामीले गरेको मेहनतको परिणाम प्राप्त भएको छ ।
खजुरा ग्रीन सिटी तथा कृषिको दीगो विकासका लागि यसअघि युएन तथा चाइनाको टीम खजुरा गाउँपालिका आई अध्ययन अवलोकन गरेर फर्केको थियो ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

नेपालगञ्ज उपमहानगरपालिका वडा-१ को सार्वजनिक सुनुवाइ

Next Post

बाँकेको डुडुवामा अविरल वर्षाले बाढी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

बाँकेको डुडुवामा अविरल वर्षाले बाढी

विप्लव कार्याकर्ता र प्रहरीको भिडन्तमा दुई जनाको मृत्यु

एभि न्यूजबाट समाचार संकलनमा गएको पत्रकार माथी कूटपिट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?