ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिवको लागि न्यायलय छैन : पिडित मौर्य

जावेद अन्सारी by जावेद अन्सारी
५:४३ बिहान, पुस २०, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाँके पुस २० गते । खजुरा- ५ रजनवागाउँका कैलाश मौर्यले अन्याय भएको भन्दै दुखेसो पोख्नुभएको छ । १५ लाख बढी रुपैया खर्च गरेर बल्ल-बल्ल बाँचेको भन्दै उहाँले न्यायालयले समेत क्षतिपूर्ति दिलाउदा कन्जुस्याई गरेको दुखेसो पोख्नुभयो ।
न्याय दिलाउन २५ हजार रुपैया क्षतिपूर्ति तोकिदियो खर्च १५ लाख भन्दा बढी भएको छ। उहाँले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।
कैलाशलाई न्यायालयले मात्रै होइन, प्रहरीले बिल पेश गर्दा नै अन्याय गरेको उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
लखनऊमा एक महिना १३ दिन उपचार गर्दा १५ लाख भन्दा बढी रुपैया खर्च भएकोमा प्रहरीले एक लाख २५ हजार भारुको बिल मात्रै लिएको कैलाशले बताउनुभयो । ‘प्रहरीले पेश गरेको बिलको पैसा पनि अदालतले दिलाइ दिएन, कैलाशले भन्नुभयो । हामी त सबैतिरबाट पीडित भयौ ।

आक्रमणकारीले अझै मार्छु भनिरहेको छ । तर पनि सहानुभुति दिने कोही छैन । २०७५ कात्तिक ८ गते राती साढे आठ बजे खेतमा पानी हालिरहेको बेलामा कैलाशलाई आफन्त नै पर्ने छिमेकी राजित मौर्य र उनका ज्वाई राजु मौर्यले सांघातिक आक्रमण गरे ।
राजित र राजुको चक्कु प्रहारबाट कैलाशको गर्धनको नसा काटियो । घटनालगत्तै उपचारका लागि नेपालगञ्ज र कोहलपुर नर्सिङहोम लगिएको थियो ।
त्यहाँबाट भारतको लखनऊ लगियो । शुरुमा मेडलाइफमा र पछि केडियम अस्पतालमा उपचार गरिएको थियो ।
कैलाशको अहिले बाया हात र खुट्टा कम चल्ने भएको छ । लखनऊमा एक महिना १३ दिन उपचार गरेर फर्किदा आक्रमणकारी राजित दुई लाख रुपैया धरौटीमा छुटिसकेका थिए ।
राजु अझै थुनामा रहेका छन् । एक हप्ता अघि पुस १३ गते अदालतले राजु र राजितलाई दुई÷दुई वर्ष कैद, २५ हजार क्षतिपूर्ति र दश हजार रुपैया जरिवाना तोकेको छ । अदालतले उपचारमा लागेको खर्चसमेत भराइदिएन । मौर्य काम गर्न नसक्ने हुनुभयो ।
कसरी तीन सन्तानको लालनपालन गर्ने ? मौर्यका श्रीमती रिता मौर्यले भन्नुभयो । खाना लाउनको लागि भएको जग्गा बेचेर उपचार गरियो । अदालतले उपचारको खर्चसम्म क्षतिपूर्ति दिलाइदिएको भए राहत मिल्थ्यो ।

अहिले न्यायले पनि साथ दिएन उहाँले भन्नुभयो ।
एक त प्रहरीले सबै बिलको मुचुल्का गरिदिएन । प्रहरीले मुचुल्का उठाएको जति बिलको पैसा पनि अदालतले क्षतिपूर्ति स्वरुप दिलाएन ।
कैलाशको अहिले पनि औषधी चलिरहेको छ । जग्गाजति बेचेर सकियो ।
अब कसरी उपचार गर्ने घरपरिवारलाई तनाव भएको छ । ‘न्यायालयले त हाम्रो पीर मर्का बुझिदिनु पथ्र्यो, त्यसो हुन सकेन ।
कैलाशका जेठान रामनिवास मुराउले भन्नुभयो । अदालतले पीडितले भने अनुसार वा प्रहरीको मुचुल्का अनुसार नै क्षतिपूर्ति दिन्छ ? अधिवक्ता लोकबहादुर शाहीले भन्नुभयो, त्यस्तो हुँदैन ।
अदालतले मनासिव क्षतिपूर्ति दिलाइदिन्छ ।
तर किन दिलाएन सो विषयमा सोधपुछ गर्न सकिने उहाँले भन्नुभयो । न्यायलय जहिले पनि पिडित पक्षलाई बढि हेर्ने गरेको उहाँले भन्नुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सुर्खेत जिल्लामा रहेका सबै छाउगोठ भत्काउन प्रशासन कार्यालयको अग्रसरता

Next Post

सुनिताको उज्जर गोनिया उडाउन विश्वसागर र विवश आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

सुनिताको उज्जर गोनिया उडाउन विश्वसागर र विवश आउँदै

अर्थमन्त्री खतिवडाद्धारा पश्चिम नेपालका भन्सार नाकाको निरिक्षण

राप्ती नदिमा घडियाल गोही

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?