ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँकेको बिर्तामा पशुहरुको लागि बनाइएको कांजी हाउसमा लापरबाही

जावेद अन्सारी by जावेद अन्सारी
१२:०९ मध्यान्ह, असार २५, २०७६
384
सेयर
384
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार २५ गते । नेपालगन्ज उपमहानगरपालिकाले
पुरैनाको बिर्ता भन्ने स्थानमा गाई लगायतका पशुहरुको लागि व्यवस्थापन गर्न बनाएको कांजी हाउसमा हेरचार नहुँदा गाईहरु मर्ने अवस्थामा पुगेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले गाईलगायतको पशुहरुलाई उचिव व्यवस्थापनको लागि निर्माण गरिएको उक्त कांजी हाउसमा १ सय ७० वटा गाई छन् भने ४ थान घोडाखच्चड राखिएका छन् । १ सय ७० गाईहरुमध्ये तीन वटा गाई मरीसकेको अवस्थामा छन् भने एउटा गाई मर्ने अवस्थामा हुनुको लागि कांजी हाउसमा रहेका अन्य गाईहरुको अवस्था दयनीय रहेको देखिएको छ ।

कांजी हाउसको लागि राम्रो व्यवस्थापन गर्नको लागि नेपालगन्ज उपमहानगरपालिकाले माघको दोस्रो हप्ताबाट दुई जना कर्मचारी खटाएको भएपनि प्रयाप्त मात्रामा खाना नदिएको कारण गाई मर्ने अवस्थामा रहेको स्थानियले बताएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

त्यहाँका स्थानिय भन्छन्–‘नेपालगन्ज उपमहानगरपालिकालले गाईको लागि बनाइएको कांजी हाउस नभई गौ हत्या हाउसमा परिणत भइरहेको छ । प्रयाप्त मात्रामा खाना दिइएको देखिएको छैन । गाई लगायतका पशुहरुको लागि दिइने खाना नखुवाई आफै राख्ने गरेका कारण प्रयाप्त मात्रामा गाईहरुले खान पाएका छैनन् ।’

नेपालगन्ज उपमहानगरपालिकाले नगरको सडकमा छाडा रुपमा छाडिएको गाई लगायतका पशुहरुलाई नियन्त्रणमा लिई कांजी हाउसमा राख्ने व्यवस्था मिलाएको थियो । तर नेपालगन्ज उपमहानगरपालिकालले कुनै चासो नलिंदा कांजी हाउस अहिले गौ हत्या हाउसमा परिणत भइरहेको स्थानियहरुको भनाई रहेको छ ।

कांजी हाउसमा राखिएको गाई मरेको अवस्थामा हुँदाहुँदै पनि कुहिएर दुर्गन्धसम्म फैलिएको छ भने मरेको गाईको विषयमा त्यहाँ रहेका नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरुले कुनै वास्ता भने गरेको देखिएको छैन ।

ADVERTISEMENT

कुहिन लागेको अवस्थामा मरेका अनि दुर्गन्धित गाईको
कारणबाट फैलिन सक्ने रोगबाट अन्य गाईहरुसमेत प्रभावित हुने भएकाले अन्य गाईहरु पनि धमाधम मर्न सक्ने स्थानियले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह गाई र राप्रपाका केन्द्रिय महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले गाईको व्यवस्थापनमा ध्यान दिनु पर्ने अवस्थामा अहिलेसम्म गाई व्यवस्थापनको लागि निर्माण गरिएको कांजी हाउस एक पटक पनि
निरिक्षण गर्न नआएको समेत स्थानियले बताए ।

Share154Tweet96SendShare
Previous Post

एभि न्यूजबाट समाचार संकलनमा गएको पत्रकार माथी कूटपिट

Next Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को सार्वजनिक सुनुवाइ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को सार्वजनिक सुनुवाइ

५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता पाल्पामा शुरु

जिल्ला प्रहरी बाँकेको प्रमुख वलीको कार्ययोजना सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?