ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिमानामा सशस्त्रले बढायो पोष्ट

जावेद अन्सारी by जावेद अन्सारी
११:५१ बिहान, पुस २५, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

विष्णु अधिकारी
बर्दिया,पुस २५ गते ।
सदरमुकाम गुलरिया नगरपालिकाको वडा नं. ३ कट्टी गाउँमा शस्त्रले आफ्नो पोष्ट बढाएको छ । नेपाल—भारत सीमामा जोडिएको गाँउको सुरक्षालाई मध्यनजर राख्दै सशस्त्र प्रशरी बल नेपाल बोर्डर आउट पोष्टको शुक्रवार विधिवत रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारको केन्द्रिय नितिअनुरुप बर्दियामा सशस्त्र पोष्ट विस्तारगरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले वताए ।

बर्दियामा हालसम्म ५वटा सशस्त्र पोष्टको स्थपना भईसकेको महानिरीक्षक पौडेलले उद्घाटन कार्यक्रममा जानकारी गराएका छन् । बर्दियामा थप अझै तीनवटा पोष्टको स्थापना हुने जानकारी गराउदै यसका लागि आवश्यक काम कारवाही अगाडी बढाउन बर्दियाका सशस्त्र प्रहरी प्रमुखले बर्दिया प्रहरी उपरीक्षक यादव बिश्वकर्मालाई निर्देशन समेत दिएका छन् । कट्टी गाँउमा पोष्ट स्थापना भएसंगै स्थानीय सुरक्षित भएको गुलरिया नगरपालिकाका नगर—प्रमुख मुक्तिनाथ यादवले उद्घाटन कार्यक्रममा वताएका छन् । भारतको सीमासंगै जंगलको किनारमा रहेको वस्तीमा पोष्ट स्थापनाले नगरबासीको जिउधनको शुरुक्षा भएको नगरप्रमुख यादवले वताएका छन् । उनले पोष्टका भौतिक संरचनाका स्तर उन्नतीका लागि आफुले नगरपालिकाका तर्फबाट सक्दो सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमनारायण लामिछानेले अपराध नियन्त्रण, शान्ती सुरक्षा,विपत व्यवस्थापन, सीमा सुरक्षा लगाएतका विषयमा सशस्त्र प्रहरीले अहंभुमीका खेल्दै आएको अवस्थामा बर्दियामा थप सशस्त्र पोष्ट स्थापना गर्न प्रशासनको तर्फ पूर्वाधार निर्माण गर्दैै पहल गरिन बताएका छन् । लामिछानेले प्रदेश नम्बर ५ मध्य सवैभन्दा लामो सीमा भारतसंग जोडिएको बर्दिया जिल्लामा सीमा पोष्ट स्थापना हुनु बर्दियावासिको लागि खुशीको कुरा भएकाले नागरिकले पनि प्रहरी सँग हातेमालो गरि अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्ज नगरमा पृथ्वी जयन्तीको सार्वजनिक बिदाको माग

Next Post

बालकृष्ण मा. वि. लाई पांँच कोठे भवन हस्तान्तरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

बालकृष्ण मा. वि. लाई पांँच कोठे भवन हस्तान्तरण

सँगै सुतेका बाबू-छोरा मृत फेला

नेपाल भारतको सिमाना बाँकेमा थप एउटा सशस्त्र प्रहरी विओपी(वोर्डर आउट पोस्ट) स्थापना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?