ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चुनाव लडेर ठूलो कुरा राखेर प्रतिबद्धता गर्नु पहिले आफ्नो व्यवसाय सुधार गरौ: स्वतन्त्र उमेदवार कुमाल

News Desk by News Desk
४:४२ मध्यान्ह, माघ ६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बाँके माघ ६ गते ।
बाँकेको नेपालगञ्जमा माघ ११ गते हुने नेपालगनञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा दुई समूह साझा र समाबेशी उम्मेदवारहरु प्यानल बनाएर लागेका छन । भने कालिका अर्डर सप्लायर्सका (कर सहयोगी) रमेश चन्द्र कुमालले स्वतन्त्र रुपमा निर्वाचनका लागि उम्मेदवारी दिएका छन।
उनले आफुलाई स्वतन्त्र रुपमा निर्वाचनका लागि उम्मेदवारी दिएर व्यापारी उम्मेदवारलाई चुनौती दिएका छन ।

उनिले आफू स्वतन्त्र रुपमा आउनुका मुख्य कारण अरु प्यानल उम्मेदवारहरु पार्टीको निति नियम अन्तर्गत रहेर काम गर्छन भने, कुमालले आफुलाइ व्यापारी हरुको हक र हितको लागि स्वतन्त्र रुपले काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । उनले अनलाईन खोजखबर डटकम संग कुरा गर्दै व्यापारीहरुको हकहितको लागि १९ वर्षदेखि काम गर्दै आएको र स्वतन्त्र सदस्य भएर ब्यापारीहरुको सेवामा लागि रहने बताएका छन । उनीले आफू यस निर्वाचनमा विजयी भए कर चुक्ता प्रणालीबाट पीडित उद्योगी व्यवसायीलाई कर चुक्ता प्रणालीबाट राहत दिलाउन कर सहयोगीको भूमिका निर्वाह गर्दै आन्तरिक राजस्व कार्यालयमा छुट्टै हेल्प डेस्क निर्माण गरी कर चुक्ता प्रमाण पत्र सम्बन्धित प्रतिष्ठानमा निःशुल्क रुपमा पुर्‍याउँदै कर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


उनले सदस्यमा कुनै पनि प्यानलमा बहुमत ल्याउन नसक्ने ठाेकुवा समेत गरेका छन, र आफू पनि योग्य सदस्य उम्मेदवार रहेको बताए ।
उनिले उम्मेदवारी दिएका दुबै प्यानल राजनीतिक दलबाट आएको बताए ।
कुमाल ले भने अहिले उम्मेदवारी दिएका उम्मेदवारहरु पहिले पनि निर्वाचन भएर उद्योग बाणीज्य संघमा थिए, खैत उनिहरुले साना उद्योगी ब्यापारी हरुको बारेमा काम गरेको केही गरेको भए देखाउन समेत चुनौती दिएका छन।
उनिले राजनीतिक दलबाट आएका प्यानललाइ, सार्वजनिक गरेका परिकल्पना घोषणा पत्रहरुलाई व्यङ्ग्यात्मक रुपमा लिंँदै भने पहिला व्यापारमा सुधार ल्याउने अनि अरु परिकल्पनामा डुब्न र त्यस पश्चात् राष्ट्रलाई सुधार गर्ने कुरालाइ जोड दिन अनुरोध गरेका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सार्वजनिक जग्गामा भारतिय नागरिकलाई घर बनाउन आदेश

Next Post

वैज्ञानिक वन ब्यवस्थापनको नाममा दोहन रोक्न विप्लव नेतृत्व जनसरकारको चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

वैज्ञानिक वन ब्यवस्थापनको नाममा दोहन रोक्न विप्लव नेतृत्व जनसरकारको चेतावनी

भारतमा डोटीका एक युवकको मृत्यु, तीन सन्तान सहित ५ जना सहारा विहिन

डोटीमा तीन गाउँपालिकामा एक सय ८ छाउगोठ भत्काइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?