ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सोलार पम्पीङ खानेपानी योजनाले घर–घरमा धारा

जावेद अन्सारी by जावेद अन्सारी
११:०५ बिहान, माघ ९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

सल्यान माघ ९ गते । खानेपानीको तिब्र समस्या झेलीरहेका सल्यान उनवाङका ७४ घरपरिवार लिफ्ट प्रणाली मार्फत खानेपानीको सुविधा पाएपछि खुशी भएका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङमा सोलार पम्पीङ खानेपानी योजना सञ्चालन भएपछि उनीहरु खुसी भएका हुन् । अहिले सम्म खानेपानीको जोहो गर्दैमा समय वितेको गुनासो गर्ने उनवाङ निवासि पानसरी दमाई वस्ती भन्दा धेरै तलको पानी माथी तानेर खान पाईने भएपछि निकै हर्षित भएकि छिन् । काददुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालले योजना सञ्चालन गरेको हो । जसमा ७४ घरपरिवारले पनि ७५ दिन सम्म जनश्रमदान गरेका छन् ।
खानेपानीको निकै समस्या झेलेका उपभोक्ताहरुले स्वस्फुर्त रुपमा ३८ लाख ८५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिए । उनका अनुसार हरेक घरमा धारा निर्माण गरिने छ । सोलार पम्पीङ खानेपानी योजनाको सफल परीक्षण भइसक्यो, एक घर एक धारा निर्माण गरिएको छ, वडाध्यक्ष खड्काले भने, हाल सम्म ४५ घरमा धारा निर्माण भइसकेको छ ।


योजनाको अन्य काम पनि सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर रावतले बताए । ५ सय ४ मिटर तल धारापानीबाट वस्ती माथी बयलडाँडामा लिफ्ट प्रणालीबाट पानी तानिएको उनले बताए । मुहानमा १२ हजार लिटर क्षमताको पम्प हाउस निर्माण गरिएको छ भने विचमा ८ हजार लिटर क्षमता र माथी बयलडाँडामा १४ हजार लिटर क्षमताको रिजर्व टंकी निर्माण गरिएको छ ।
यस अघि गाउँलेहरुलाई आधा घण्टा देखी एक घण्टा सम्म समय लगाएर गाग्रीमा डाठै उकालीमा पानी बोक्नुपर्ने बाध्यता थियो । स्थानीय डिलसरि रावतले अव आफुं र आफु पछाडीका सन्तानले खानेपानीका लागी दुख ब्यहोर्न नपर्ने भयो भन्दै खुसि ब्यक्त गरिन् । उनले भनिन्, ‘घर आँगनमा धारा निर्माण भएको छ, घर अगाडीकै धारामा पानी आउने भएपछि हामी त दंग छौँ ।’ यस अघि पोखरीमा जम्मा भएको पानी पिउने गरेको उनले सुनाईन् ।
कादुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालको सहयोग र स्थानीयको जनश्रमदानबाट उनवाङमा लिफ्ट प्रणालीबाट वृहत खानेपानी योजना सञ्चालन भएपछी स्थानीयको पानी पिउने सपना पुरा भएको हो । ८ सेकेन्डमा १० लिटर पानी रिजर्व टंकीमा जम्मा हुने गरेको वडा नं १ का वडाध्यक्ष खड्काले जनाए । उनले गाउँपालिकाको सहयोगमा आफ्नो वडाको लामपोखरा र सारपानीमा पनि लिफ्ट प्रणालीबाट तलको पानी माथी रहेको वस्तीमा तानिएको बताएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सांसद राजीब गुरुङ (दिपक मनाङ्गे) पक्राउ

Next Post

सुदूरपश्चिम सरकारले बाडेको अत्याधुनिक एम्बुलेन्स डोटीमा दुर्घट्ना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

सुदूरपश्चिम सरकारले बाडेको अत्याधुनिक एम्बुलेन्स डोटीमा दुर्घट्ना

राष्ट्रियसभामा नेकपाका १६ र राजपाका २ निर्वाचित, कांग्रेस ०

वीरेन्द्रनगरमा संचालित ‘धम्म देशना’ कार्यक्रम समापन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?