ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एकसिंगे गैडाँ संरक्षण गर्न नवलपुरमा फुटवल प्रतियोगिता

News Desk by News Desk
१०:०९ बिहान, माघ १२, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नवलपुर माघ १२ गते ।
आगामी फागुन ५ गतेबाट नवलपुरको मधयविन्दु नगरपालिकामा राईनो संरक्षणगोल्डकप फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । आइतवार नन्दभाउजू उपभोक्ता समितिले पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले एकसिंगे गैडा संरक्षणका लागि आफ्नो संस्थाले विगतदेखि प्रतियोगिता आयोजना गर्दे आएको बताए । उनले विगत १६ बर्षदेखि सञ्चालन गरिँदै आएको प्रतियोगितालाई नेपाल सरकारको बन तथा भू—संरक्षण मन्त्रालय अन्र्तगतको बन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति चितवन, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, अन्य सहयोगी संघ संस्थाहरु मध्यबिन्दु नगरपालिकालगायत स्थानीय संघ, संस्था सहभागीता प्रदान गरेको जानकारी दिए ।


खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आकर्षित गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्दे आएको अध्यक्ष भण्डारीले बताए ।

उक्त प्रतियोगीतामा बिभागीय टिम आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १० टिमहरुको सहभागिता रहनेछ । सहभागी टिममध्ये प्रथम हुनेले रु १० लाख , दोस्रो हुनेले रु ५ लाख , प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १० हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई रु २० हजार र सर्वाधीक गोलकर्ताले रु २० हजार नगद सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने जनाइएको छ। खेल उद्घाटन देखि समापन सम्म १ करोड दश लाख बरावरको बजेट आवश्यक पर्ने आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मत गन्न सुरु, कसले मार्ला बाजी ?

Next Post

उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न, अध्यक्ष पदमा चुन्ना भारी मत ले विजय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न, अध्यक्ष पदमा चुन्ना भारी मत ले विजय

नवलपुरका दुई स्थानमा एनसेल टावरमा आगजनी

व्यवसायीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता : अध्यक्ष चुन्ना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?