ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फोरन्सी जाँच संगै लागूऔषध प्रयोगकर्ताका लागी नि:शुल्क परामर्श केन्द्रको प्रहरी प्रमुख खनालबाट उद्घाटन

जावेद अन्सारी by जावेद अन्सारी
३:०३ मध्यान्ह, माघ २२, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते । प्रदेश पाँच सहित कर्णाली र सुदूरपश्चिम प्रदेशले काठमान्डौ मा फोरन्सी जाँचको लागी पठाउनु पर्ने झन्झेट बाट अब मुक्त हुने भएको छ ।
मानिसको मृत्यु संगै कानुनि रुपमा जाँचगरिने फोरन्सी जाँच तथा बिभिन्न किसिमका जस्तै लागु औषध दुर्व्यसनी सम्बन्धी, नक्कली नोट लगाएत कुराहरुको अब कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेश ले जाँच को लागी काठमान्डौ पठाउने र रिपोर्ट ढिलो आउने झन्झेटबाट मुक्त हुने भएका छन ।


बुधबार नेपाल सरकारको नियमित बजेटबाट नव निर्मित प्रहरी विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी र नेपालगंज उपमहानगरपालिकाको सहकार्यमा लागू औषध प्रयोग प्रयोगकर्ता लगायतका लागि नि:शुल्क परामर्श केन्द्रको आज बिधिबध रुपमा उध्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन । भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले अब लागु औषध दुर्व्यसनी मा परेका हरुलाई निशुल्क रुपमा सेवा प्रदान गर्ने हेतुले नेपाल प्रहरी ले चालेको यो कदम अब सबै जिल्लामा प्रभावकारी तरीकाले अगाडि बढाउने बताए । उनले लागुऔषध का कारण लागु औषध सेवन गरेका ७० प्रतिशत व्यक्ति बाट अपराधीक कृयाकलाप हुने गरेको समेत बताए ।

अब लागुपदार्थ प्रयोगकर्ता को अन्त्य हुन जरुरी रहेको र यो विधी विज्ञान प्रयोगशालामा फोरन्सी जाँच मात्र नभयर लागुऔषध सेवन बाट कसरी देशका युवा तथा बालबालिका लाई बचाउन सकिन्छ उनिहरुलाई परामर्श को माध्यमबाट अगाडि बढाउन जरुरी रहेको समेत बताए । उनले र्याप सेन्टर सन्चालक लाई लक्षित गर्दै भने अब तपाई हरुले उनिहरु लाइ लागुऔषध सेवन छुट्याउने का नाममा प्रयोग कम गर्ने भनि सेवन नगराउनु अन्य बिधि बाट यस्को अन्त को सोच्न र त्यसता र्याप सेन्टर को अनुगमन गर्न समेत अनुरोध गरे । बाँके जिल्ला लगायत कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेशले समेत यो सेन्टर बाट सेवा लिन पाउने समेत बताए ।


लागू औषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले सो परामर्श केन्द्रबाट लागू औषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीको प्रयोग गरी मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको समेत निशुल्क परामर्श दिईने बताए । उनले परामर्श केन्द्रमा लागू औषध प्रयोगकर्तालाई बिज्ञ परामर्शदाताबाट निशुल्क रुपमा सेवा प्रदान गरिने बताए ।
२०६९ सालको रेकर्ड अनुसार नेपालमा अप्राकृतिक रुपमा मृत्यु हुने संख्याको ८० प्रतिशतको मृत्यु लागू औषध सेवनबाट हुने गरेको देखिएको छ । नेपालमा ७० प्रतिशत अपराध लागू औषध कै कारण हुने गरेको भन्दै लामाले गाँजा र मदिरा सेवनकर्ता बाहेक २ लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको र पछिल्लो समयमा लागू औषध प्रयोगकर्ता ११.३८ प्रतिशतले बढिरहेको बताए ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा


‘प्रहरीले कारबाही गरेका र सुधार गृहबाट उपचार गरि फर्केका मध्ये ९५ प्रतिशत फेरि कुलत मै फसेको पाईएको छ ,उनले भने ‘अब कारबाही र उपचार मात्र नभएर लागू औषध सेवन गर्नाको कारण पहिचान गरि त्यसलाई निराकरण गरि लागू औषध प्रयोगको समस्यालाई पुर्ण रुपले समाधान गर्नुपर्छ ।
कार्यक्रममा स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले नेपालगन्जमै विधि बिज्ञान प्रयोगशाला संचालनले मुद्दामा ढिलाई नहुने बताए ।

नियन्त्रणमा लिइएका सामग्रीहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ पठाउनु पर्ने र रिपोर्ट आउन ढिला हुँदा मुद्दामा पनि स्वत ढिला हुने समस्या अब देखि हट्ने वलीले विश्वास व्यक्त गरे ।


प्रहरी उपरीक्षक वलीले बाँकेमा गत चार वर्षमा ५ सय ९७ अपराध सम्बन्धि मुद्दा दर्ता भएको बताए । त्यसैगरी ५ वर्षमा ७ सय ८ लागू औषध सम्बन्धि मुद्दा दर्ता भएकोमा १ हजार १ सय २५ जनालाई पक्राउ गरिएको बताए ।
ईन्जिनियर प्रहरी निरीक्षक दिपक केसीले बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको आफ्नै स्रोत र साधनका साथै नियमित बजेटबाट निर्माण गरिएको बताए । उनले भ्याट समेत गरी २ करोड ८२ लाख ३१ हजार ६ सय रुपैयाँ लागतमा नवनिर्मित भवनको निर्माण सम्पन्न भएको बताए ।

ADVERTISEMENT


प्रहरी बिधि बिज्ञान प्रयोगशाला भवन निर्माण सम्बन्धि प्रतिबेदन प्रस्तुत प्रमुख इ प्र नि दिपक के सि गरेका थिए भने ,परामर्श केन्द्र संचालनको औचित्य बारे जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी बरिस्ठ उपरीक्षक वसन्त कुमार लामा सहमति पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान जिल्ला प्रहरी कार्यलय बाके तथा नेपालगन्ज उपमहानगर पालिका बिच भएको थियो ।परामर्श कर्ता दिपेन्द्र कुमार जोसि, पत्रकार महासंघ ठाकुर सिह थारु ,प्र जि अ कुमार बहादुर खड्का लगाएतले भवन उद्घाटन तथा परार्मस केन्द्र स्थापना ले अब हुने अपराधीक कृयाकलाप मा अन्त हुने आसा गर्दै शुभकामना समेत दिएका थिए ,सभाअध्यक्ष नेपालगंज उपमहानगरपालिका का मेयर डा. धवल सम्सेर राणा ले गरेका थिए ।

Share151Tweet95SendShare
Previous Post

टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

Next Post

सुरक्षीत वातावरणमा हुर्किन पाउनु पर्नेमा बालबालिकाद्वारा जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

सुरक्षीत वातावरणमा हुर्किन पाउनु पर्नेमा बालबालिकाद्वारा जोड

नेकपा युवा नेता सुजलबाट बिद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण

गाडीको ठक्करबाट बालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?