ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु औषध मुक्त जिल्ला बनाउछु: डिएसपि शाह (६ महिनामा १२ पक्राउ)

News Desk by News Desk
४:४० बिहान, माघ २५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

खड्क सुनार मुगु माघ २५ गते ।
जिल्ला प्रहरी कार्यालय मुगुले चालु आर्थिक वर्षको शुरुका ६ महिनामा मुगुबाट १२ जना लागु औषधका कारोवारीलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न क्षेत्रमा लागु औषध ओसारपोसार तथा कारोवारमा संलग्न भएको सुचनाका आधारमा प्रहरीले विभिन्न स्थान बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिका वडा नं १ बस्ने वर्ष २१ का रविन्द्र मल्ल , छायानाथ रारा नगरपालिका वडा नं १ कै वर्ष २२ कि सन्जु भन्ने हिरा मल्ल , सतबरिया गा.बि.स वडा नं ९ हाल नेपालगंज उपमहानरपालिका वडा नं २२ कार्कीधो बस्ने वर्ष २४ का पुरन महतारा , जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं ४ मालाभिड बस्ने वर्ष २९ का उपेन्द्र प्रसाद मल्ल र कनकासुन्दरी गाउपालिका वडा नं ३ घर भई हाल छायानाथ रारा नगरपालिका वडा नं २ न्युरोड स्थित न्यु सोनम गेष्ट हाउस सञ्चालन गरि बस्दै आएका वर्ष ३० का ललित बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुको समुदाय प्रहरी साझेदारीको सम्बन्ध प्रघाट भएर जिल्ला प्रहरी कार्यालय मुगुका खवर अभियान्ताहरु बाट सुचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय मुगुको सुरक्षा टोलीले स्थानीयका घर , पसल , होटल खान्तलासी गदै जाँदा लागुऔषध ब्राउन सुगर सहित भेटि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
उनीहरूमध्ये ललित बुढा बाट ५१ ग्राम , हिरा मल्ल बाट शुन्य १० मिलि ग्राम रविन्द्र मल्ल बाट शुन्य २८ मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।
उनका अनुसार स्थानीयको घर, खुद्रा पसल र होटलमा मदिरा चेकजाँच गर्ने क्रममा लागुऔषध चरेशसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपि शाहको भनाई छ । ति मध्ये छायानाथ रारा नगरपालिका वडा न १ बस्ने वर्ष २७ का जयन्द्र बहादुर शाही मुगु जिल्ला अदालतको आदेशले प्रतिवादी जयन्द्र बहादुर शाही रु १ लाख २० हजार रकमको धरौटिमा छुटेका छन् । शाही साउन २९ गते २ ग्राम २५ मिलिग्राम ब्राउन सुगरमा पक्राउ परेका थिए । त्यस्तै मुगु जिल्ला अदालतको आदेशले प्रतिवादी उपेन्द्र , सुजल बहादुर मल्ल , प्रकाश मल्ल , लोकेन्द्र मल्ल , दल बहादुर वि.क , ललित जंग बि.क क्रमश ः १ लाख , २ हजार , ५ हजार २० हजार र १५ हजारमा उनीहरु धरौटीमा छुटेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।
उनले भने हाल मुगुमा १५ देखि ३० वर्ष उमेर समुहका व्यक्त्तिहरुले लागु औषध तथा ब्राउन सुगर ओसार पोसार गरि प्रयोग पनि गरि रहेको जानकारी दिए । उनले थपे आफ्नो कार्यकाल सम्म मुगु जिल्ला लाई लागु औषध मुक्त जिल्ला बनाउने उनले दावि गर्नुु भयो । अपराधिक घटना र लागूऔषधको कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ ।
समुदाय प्रहरी साझेदारीले गाँउघर कतै झैझगडा, अस्वभाविक कृयाकलाप र लागूऔषधको कारोवार भएमा स्थानीय समितिका सदस्यहरुले सिँधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न आपराधिक घटना र लागूऔषधको कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।
मुगु जिल्लामा २ सय ७० वटा टोल, वडा , विद्यालय पालिका र जिल्ला स्तरीय समिति गठन भएका छन् । प्रत्येक दिन ति समितिहरुसँग मिलेर नेपाल प्रहरीले केहि न केहि सामुदायिक र जनचेतना मुलक कार्यक्रम गरिरहेको छ । गत साउन यता समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला भरी विभिन्न किसिमका सचेतना कार्यक्रम २४० कार्यक्रमहरु भएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना

Next Post

अज्ञात समुह ले प्रहरी चौकि आक्रमण, दुई प्रहरी घाईते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

अज्ञात समुह ले प्रहरी चौकि आक्रमण, दुई प्रहरी घाईते

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पको धक्का

बाँके लगायत देशका विभिन्न जिल्ला हरुमा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?