ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
६:४९ मध्यान्ह, माघ २४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते । मुस्लिम समुदाय भित्र रहेका हल्वाइ जाति व्यक्तिहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना गरिएको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित प्रथम भेलाले मुस्लिम समुदायको हक अधिकारमा लागि लामो समय देखि संघर्ष गर्दै आएका मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष मोहम्मद जियाउल हक हल्वाइको अध्यक्षतामा ३४ सदस्य समिति गठन गरिएको छ ।

समितिको प्रथम उपाध्यक्षमा मो.हाकिम हल्वाई, अर्काे उपाध्यक्षमा फिरोज हल्वाई वरसी, महा सचिवमा नेपाल हज समितिका सदस्य मेराज हल्वाई,सचिव मा फरीदुल हक हल्वाई, कोषाध्यक्ष बाबू हल्वाई, सह-कोषध्यक्ष, ताजुद्दीन हल्वाई सहित ३४ सदस्य केंद्रीय समिति गठन गरिएको अध्यक्ष जियाउल ले बताउनुभयो ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

भेलालाई सम्बोधन गर्दै नेपाल हज समितिका सदस्य एवं हल्वाई समाजका महासचिव मेराजले भने, समाजका जानकार, बौद्धिक एवम् चेतनशील वर्गको काम राज्यलाई आवश्यक खबरदारी गर्ने र राज्य संयन्त्रलाई प्रभावकारी ढङ्गले सञ्चालन हुन मद्दत गर्ने हो । केवल सरकारलाई गाली गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । आवश्यक चेतना संवाह गर्न र परेको बेला सम्बन्धित स्थानमा पुगेर पीडितका तर्फबाट पैरवी गर्न हामी सबै तयार हुनुपर्छ । गठन गरिएको समाजको मुल उद्देश्य यहि रहेको जिकिर गर्नु भयो ।

यस्तै अध्यक्षको पदभार ग्रहण गर्दै जियाउलले भने,मुस्लिम समुदायको राजनीतिक, सांस्कृतिक र आर्थिक अधिकार एउटा लोकतान्त्रिक मान्यताभन्दा फरक छैन । उनीहरूको परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्दै त्यसको सामाजिक प्रतिष्ठा स्थापना गर्नुपर्ने खाँचो छ । यसले यो समाजभित्रको ठूलो हिस्सालाई स्वावलम्बी र आत्मनिर्भर बनाउँछ । यसप्रति स्थानीय र प्रदेश सरकारहरूले विशेष ध्यान दिन जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले कुनै पनि समाज वा प्रणाली आफैमा सम्पूर्ण हुँदैन । सम्पूर्णताका नजिक पुर्‍याउन खोज्ने लोकतान्त्रिक प्रणालीले हो । मुस्लिम समुदायलाई अलग–थलग राखेर, तिनका बारेमा विमर्श नगरेर सम्पूर्णताको लक्ष्य पूरा हुँदैन । दक्षिण एसियाली वर्तमान अनुभवलाई आधार मानेर अगाडि बढ्दा नेपाली मुस्लिम समुदायमा बढी निराशा देखिनु हुँदैन । सामुदायिक उन्नतिका लागि उचित परिवेश खोजी गर्नका लागि हल्वाइ समाजको स्थापना गरिएको बताउँदै यो समाजलाई राष्ट्र व्यापी बनाउनुका साथै विशेष योजनाहरू निर्माण गरिने बताउनु भएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राप्रपा प्रदेश नम्बर पाँचको प्रदेश समिति ले पायो पुर्णता

Next Post

लागु औषध मुक्त जिल्ला बनाउछु: डिएसपि शाह (६ महिनामा १२ पक्राउ)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

लागु औषध मुक्त जिल्ला बनाउछु: डिएसपि शाह (६ महिनामा १२ पक्राउ)

अज्ञात समुह ले प्रहरी चौकि आक्रमण, दुई प्रहरी घाईते

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पको धक्का

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?