ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिसोले डेढ दशक देखी वस्तिनै रित्तै

जावेद अन्सारी by जावेद अन्सारी
५:०९ बिहान, फाल्गुन ३, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

खड्क सुनार मुगु फागुन ३ गते ।
मुगु जिल्लाको पुर्विउत्तरी भेगमा पर्ने कार्मारोङ्ग गाउँ पालिकाको १ न वडामा पर्ने हिमालको खोचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउदै वसाई सरेपछी गाउँनै मानव रहित भएको छ ।
वारीपारी ठुलाठुला हिमाल, विच खोल्सामा वस्ती, जहाँ दिनको तिन घण्टा मात्र वस्तीमा घाम लाग्ने हुदा चिसोको कारण देखाउदै १५ वर्ष देखी स्थानियले गाउँ छाड्दै गएपछी मुगुको उच्च हिमाली बस्तीमा रहेको एउटा गाउँ डेढ दशक देखी मानव रहित भएको हो ।
मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाको १ नं वडा भित्र ७५ घरधुरी रहेको वाङग्री गाउँमा वर्षमा ३ महिना चैत्र, वैशाख,जेठमा घाम लाग्ने गरे पनी उता हिउदका दिनमा भने २ घण्टामात्र गाउँमा घाम लाग्ने साथै हिउँ जमिरहने भए पछी गाउमाँ चिसो अत्याधिक हुने हुदा गाउँमा वस्न कठिनाई झेल्नु परेकाले स्थानिय सिङ्गो गाउँ वासी नै वस्ती सरेर जुम्लाको चौधविस तिर वसाई सरेका हुन ।
पशु चौपायलाई वैशाख,जेठ,अषाढ वाहेयक अन्य महिना पाल्न कठिनाई हुने ,मान्छेलाई पनी चिसोले असर पार्दै जाने भएकाले उक्त गाउँमा भिरालो जमिन र खाद्यन्न उत्पादनमा आलु ,फापर वाहेयक केही नहुने हुदा खाद्यन्न जोहो गर्नकठीनााई झेल्दै आएकाले त्यसवाट स्थानिय वासीले सामान गर्न नसकेपछी वाध्य भएर गाउँ छाडेको स्थानिय वासी उर्गेन लामाले जानकारी दिए ।

,गाउँलेहरुले जाडो छल्नकै लागी गएको २०६० साल बाटै एक,दुई घरधुरी गरेर गाउँ छाड्दै जाँदा हाल आएर गाउँमा स्थानिय शुन्य भएको लामाले भने ।
उक्त वाङग्री गाउँ जिल्ला सदरमुकाम देखी दुई दिन पैदल यात्रामा पुगीने गाउँ हो । गाउँमा रहेको खेती योग्य जमिन वाँझीदै गएको छ भने घरहरु भत्किदै गईरहेका छन ।
वसाई सरेर गएपनी स्थानियहरु चुनावमा मतदान गर्न,जडीवुटी कोर्न, गाउँपालिको वडामा हुने विकास निमार्णको काम सम्पन्न्न गर्न गाउँमा एक महिनाको लागी आफुहरुले आउने गरेको स्थानियले वताए ।
यसै गाउँको वनपाखामा जडीवुटी, तथा खनिज वस्तुको पचुर रुपमा पाईने गर्दछ, साथै वन्यजन्तुको पछिल्लो समयमा वढ्दो चोरी शिकार रहेको छ । गाउँ जान हाल सम्म पुल नहुँदा तुईन र काठे पुलवाट दोल्फु कर्णाली पार गरेर पर्यटक जाने गर्दछन । साथै दोल्फु गाउँ र वाङग्री गाउँको वनपाखाको विचमा तामा खानीका साथै अन्य खनिज तत्व रहेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालमा मौलायो प्रेम दिवस (भ्यालेन्टाइन-डे)

Next Post

ठाकुरबाबाका १०१ जनाले सुरक्षित विपन्न आवास सुविधा पाउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

ठाकुरबाबाका १०१ जनाले सुरक्षित विपन्न आवास सुविधा पाउने

महिला सहकारीहरुको एक दिने भेला नेपालगन्जमा

पहाडीबादका कारण आफुले बिद्रोहको शुरुवात गर्नु पर्यो: डा. सिके रावत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?