ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

महिला सहकारीहरुको एक दिने भेला नेपालगन्जमा

जावेद अन्सारी by जावेद अन्सारी
१:१९ मध्यान्ह, फाल्गुन ३, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बाँके फागुन ३ गते ।
बाँके जिल्लामा रहेका महिला सहकारीहरुको एक दिने भेला शनिवार नेपालगन्जमा सम्पन्न भएको छ ।
महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड जिल्ला कार्य समिति बाँकेको आयोजनामा नेपालगन्जमा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता सहकारी बैकका केन्द्रिय सदस्य बिजया धिताल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड जिल्ला कार्य समिति बाँकेका अध्यक्ष उषा थापा भण्डारीले गर्नुभएको थियो । उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजया धितालले समृद्ध सहकारी बनाउन हामी व्यवसायीकरण हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सहकारीले बचत र ऋणको कारोवार मात्र गर्ने भएको हुनाले सहकारी पनि उद्यमीमैत्री नभएको उहाँले जानकारी गराउनुभयो । हामी आफैले शेयर सदस्यको लागि पनि योजना गरेमात्र समृद्धतिर लम्कने उहाँले बताउनुभयो । सहकारीले व्यवसाय गर्ने उद्देश्य बनाएपनि योजना भने नबनाएको उहाँले धारणा राख्नुभयो । समुदायप्रति हाम्रो चासो भनेर मात्र हुदैन यसको बहन र कार्यन्वयन पनि गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।


सहकारी सस्थाद्धारा उत्पादित बस्तुको बजारीकरण गर्न अति आवश्यक रहेको महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड जिल्ला कार्य समिति बाँकेका अध्यक्ष उषा थापा भण्डारीले बताउनुभयो । उद्यमीलाई उत्पादनमा प्रेरीत गरि भौगोलिक अवस्था अनुसार ब्यवसायी उत्पादनमा जोड दिन उहाँले सहकारीलाई आग्रह गर्नुभयो । व्यवसायीमा आधुनिकरण बिकासको बिषयमा छलफल गर्न अति आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । एक दिने भेलाले महिला उद्यमी उपभोक्ता सहकारी जिल्ला संघले समिति समेत गठन गरेको छ जसको अध्यक्षमा उषा थापा भन्डारी, उपाध्यक्षमा शुभद्रा शर्मा, सचिबमा सुमन मल्ल, कोषाध्यक्षमा गिता के.सी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा तुलसी ज्ञवाली, तिल कु.बिष्ट, सिता वि.क, हेलरी थारू, रामकृष्णी थारू, कल्पना थापा समितिमा रहनुभएको छ । भेलामा बाँकेका १८ वटा सहकारीका महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

ठाकुरबाबाका १०१ जनाले सुरक्षित विपन्न आवास सुविधा पाउने

Next Post

पहाडीबादका कारण आफुले बिद्रोहको शुरुवात गर्नु पर्यो: डा. सिके रावत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

पहाडीबादका कारण आफुले बिद्रोहको शुरुवात गर्नु पर्यो: डा. सिके रावत

वृहद् रक्तदानमा ५५ जनाले रक्तदान गरे

भोलि प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष प्रचण्ड कोहलपुर आउंँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?