ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आमुल परिबर्तनको नारा लुटतन्त्रमा सिमित : राप्रपा अध्यक्ष कमल थापा

News Desk by News Desk
७:१६ बिहान, फाल्गुन १०, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

धनगढी फागुन १० गते ।
राप्रपाका अध्यक्ष कमल थापाले आमुल परिबर्तनको नारा लुटतन्त्रमा सिमित भएको बताएका छन् । उनले अहिलेको देशको ठुलो चुनौती नै भ्रटाचार रहेको बताए ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पुर्ब उपप्रधानमन्त्री समेत रहेका थापाले अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र भईरहेको बताए । उनले भने–‘तत्कालिन माओवादीले लडाकुको पैशा भ्रष्टाचार गरि शुरु गरेको भ्रष्टाचारको यात्रा अहिले आएर गोकुल बास्कोटा सम्म पुगेको छ ।’ उनले गोकुल बास्कोटाको प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यबाद दिदै अब अख्तियारले यस प्रकरणमा सुक्ष्म अध्यन सहित दोषिलाई कार्वाही गर्नुपर्ने बताए ।
‘अनियमितता र लुटलाई कायम गर्न कुनै कानुन बाधा भए बहुमतको आधारमा कानुन नै परिबर्तन गर्ने गरेका छन्’ अध्यक्ष थापाले भने–‘भ्रष्टाचारमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि संलग्नता रहेको छ ।’
उनले भने अहिले संस्थागत नितिगत र ब्यबस्थागत रुपमै भ्रष्टाचार भईरहेको छ, यसलाई रोक्न जनता जाग्ने बेला आएको छ ।
एमसीसी बारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले भने –‘प्राय सबै राजनितिक दलको सहमतिमा तयार पारिएको सम्झौता हो, अहिले सत्तारुढ दलको आपसी बिवादले यो समस्यामा परेको छ, अब यसको सबै जिम्मेवमरी सरकारले लिनुपर्छ ।’ उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत बताए ।
आफ्नो पार्टी राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने–‘एजेण्डा राम्रो हुदा हुदै पनि संगठन कमजोर रहेकाले बिगतका चुनावमा पराजित भएका हौं, अब संगठन बिस्तारको अभियानमा अघि बढेका छौं ।’ उनले राप्रपाको आगामी महाधिवेसन २०७७ जेठ २५ गते देखि गर्ने निर्णय गरिएको उल्लेख गर्दै त्यो महाधिवेसन संगठन निर्माणको अभियानका रुपमा हुन बताए ।
राप्रपा संयुक्त र राप्रपा पार्टी बिच एकिकरण बारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले आफु सधै एकिकरणको पक्षमा रहेको बताए । उनले भने –‘पशुपती जी र प्रकाश जि तयार भएको दिन एकता हुन्छ, एकताको ढोका खुल्ला छ ।’ आज शनिवार धनगढीमा हुने राप्रपाको प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष थापा धनगढी आएका हुन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

गायक सुकदेव अधिकारी र गायिका मेलिना राईको “के भनौ हजुर” युटुबमा

Next Post

एमसिसि परिमार्जन सहित पारित हुन्छः अध्यक्ष प्रचण्ड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

एमसिसि परिमार्जन सहित पारित हुन्छः अध्यक्ष प्रचण्ड

नेता डा. शेखर कोइरालाद्धारा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन

नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?