ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सव

जावेद अन्सारी by जावेद अन्सारी
२:०३ मध्यान्ह, फाल्गुन १०, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

बाँके फागुन १० गते । नेपालगञ्जस्थित आदर्श स्कुलले आज आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ । औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम गरेर स्कुलले बार्षिकोत्सव मनाएको हो । विद्यालय प्रांगणमा आयोजित उद्घाटन समारोहमा प्रदेश नम्बर ५ की सांसद् कृष्णा केसी नमुनाले आदर्श स्कुल नेपालगञ्जको शैक्षिक क्षेत्रमा ब्राण्ड भएको भन्दै अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बनेको बताउनुभयो । गुणस्तरीय पढाईका अलाबा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले हासिल गरिरहेको उपलब्धि प्रशंसायोग्य भएको केसीको भनाई छ । उहाँले शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरुको कुशल व्यवस्थापनमा सञ्चालन भइरहेको आदर्श स्कुल आदर्शबान् व्यक्तिहरु जन्माउने शैक्षिक मन्दिर बनेको बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादवले आदर्श स्कुलले शिक्षाका क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै विद्यालयहरुले पढाईका अलावा विद्यार्थीहरुको सामाजिक व्यवहारको विकास गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रमुख निर्देशक ईश्वर प्रसाद पोखरेलले पढाईसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अग्रसर गर्दै उनीहरुको व्यक्तित्व विकास गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

पोखरेलले विद्यालयप्रति अभिभावकले देखाउनुभएको विश्वासलाई डग्मगाउन नदिई गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै कसर बाँकि नराखिने बताउनुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर १० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेत, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, सनबिम स्कुलका अध्यक्ष गिरिराज पौडेल, अभिभावकहरु अरुण चौधरी र संगम मल्लले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमपछि विद्यार्थीहरुले नृत्य, गीत, नाटक लगायतका प्र्रस्तुति देखाएको सहायक प्रिन्सिपल टंक प्रसाद गौतमले जानकारी दिनुभयो । त्यस अवसरमा गएको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ५ जना छात्राहरलाई अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृृति कोषका संरक्षक ध्रुब अधिकारीले प्रदान गर्नुभयो । विद्यालय प्रांगणमै विद्यार्थीहले आफैंले बनाएका स्वास्थ्यबर्धक विभिन्न खानाका परिकारहरु पनि राखेका थिए । अभिभावक तथा अतिथिहरुले विद्यार्थीहरुले तयार पारेका खानाका परिकार खाएर हौसला बढाइदिएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेता डा. शेखर कोइरालाद्धारा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन

Next Post

स्वर्गिय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

स्वर्गिय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

लागुऔषधसहित चार जना पक्राउ

राप्तीसाेनारीमा कचहरी नाटक अति भाे सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?