ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एमसिसि परिमार्जन सहित पारित हुन्छः अध्यक्ष प्रचण्ड

News Desk by News Desk
७:२२ बिहान, फाल्गुन १०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

भिम भुसाल, नवलपुर फागुन १० गते ।
अमेरिकी सरकारले नेपाललाई अनुदानको रुपमा प्रदान गर्न लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) परियोजना परिमार्जन सहित पारित हुने पूर्व प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले दाबी गर्नुभएको छ । आज शनिवार प्रेस संगठन नेपाल नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसिसि पारित हुने ठोकुवा दिनुभएको हो ।
हिजो मात्रै एमसिसि अध्ययन कार्यदलले प्रधानमन्त्री केपि ओलि सहित आफूँलाई एमसिसि प्रतिवेदन बुझाएको जानकारी दिदै अध्यक्ष प्रचण्डले परिमार्जन सहित पारित गर्ने सुझाव आएको बताउनुभयो ।

एमसिसि परियोजना दुई पटक संसोधन भैसकेको जानकारी गराउदै अध्यक्ष प्रचण्डले अझै पनि आवश्यक पर्ने देखिए संसोधन गर्ने र राष्ट्रहितमा हुने किशिमले नै पारित गरिने बताउनुभयो । साथै नेकपा अध्यक्ष प्रचण्डले विप्लव समुहलाई प्रतिवन्ध गर्दैमा आत्तककारी घोणणा गरि नसकिएको जानकारी दिनुभयो । विप्लवहरुपनि संघिय लोकतान्त्रीक गणतन्त्र अन्र्तगत सम्बादको आधारमा शान्ति प्रकृयामा आउन र समाजबादको आधार तयार पार्न समेत आग्रह गर्नुभएको छ ।

विप्लव समुह ढिलो चाँडो राजनैतिक मुलधारमा आउने विश्वास समेत लिएको अध्यक्ष प्रचण्डको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रकृया समेत तल्लो तह सम्म सहज रुपमा टुङ्गिएको दाबी गर्दै अध्यक्ष प्रचण्डले घोषणा मात्रै गर्न बाँकि रहेको बताउनुभयो ।
नवलपुरको देवचुली १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको नवनिर्मित भवनको समुद्घाटन गर्न नवलपुर आउनुभएका पूर्व प्रधानमन्त्रि एंवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयको श्यामकृष्ण स्मृति भवनकोे समुद्घाटन गर्नुभएको थियो भने सामुदायिक प्राकृतिक चिकित्सालयको संक्षिप्त चिनारी नामक पुस्तकको समेत बिमोचन गर्नुभएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

आमुल परिबर्तनको नारा लुटतन्त्रमा सिमित : राप्रपा अध्यक्ष कमल थापा

Next Post

नेता डा. शेखर कोइरालाद्धारा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

नेता डा. शेखर कोइरालाद्धारा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन

नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सव

स्वर्गिय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?