ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मातृ तथा नवजात शिशु मृत्युदरमा सुधार

जावेद अन्सारी by जावेद अन्सारी
९:०९ बिहान, चैत्र ४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके चैत ४ गते । पछिल्ला केही बर्ष यता बाँकेको विकट मानिने नरैनापुर र राप्तीसोनारीमा मातृ तथा नवजात शिशु मृत्युदरमा सुधार आएको छ । आइएनएफ बाँकेद्धारा सन्चालित मातृ तथा नवजात शिशु परियोजना सुरु भएपछि त्यसक्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार आएको हो । करिव ४ बर्षदेखि यो परियोजना नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका ३, ४, ५, ६ र ७ नम्वर वडामा सन्चालन हुँदै आएको आइएनएफ बाँकेका प्रोजेक्ट तथा हस्पिटल म्यानेजर श्याम विकले जानकारी दिनुभयो । उक्त परियोजनाले नरैनापुर राप्तीसोनारीका एउटा प्राथमिक स्वास्थ्य चौकीसहित ८ वटा स्वास्थ्य चौकीमा भौतिक पूर्वाधार निर्माणदेखि बर्थिङ सेन्टरका लागि चाहिने महत्वपूर्ण उपकरण समेत प्रदान गरेको छ । मुख्यतहः मातृ तथा नवजात शिशु मृत्युदर घटाउन हामीले दुईवटा क्षेत्रमा काम गर्दै आएका छौं परियोजना अधिकृत रेखा रावलले भन्नुभयो ‘एउटा सुमदायस्तरीय जनचेतना जगाउने र अर्को स्वास्थ्य संस्थालाई सुदृढ गर्ने हो ।’ समुदायस्तरमा जनचेतना जगाउन १३२ वटा आमा र पुरुष समूह गठन गरिएका छन् भने स्वास्थ्य संस्थालाई सुदृढ गराउन बर्थिङ सेन्टरमा चाहिने उपकरण, सोलार, प्रतिक्षालय हल, भवन रंगरोगन, बाउण्डरीसँगै स्वास्थ्यकर्मीलाई दक्ष गराउन तालिम समेत दिने गरिएको कार्यक्रम अधिकृत रावलको भनाइ छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने क्रम बढेसँगै मातृ तथा नवजात शिशु मृत्यु घटेको हो । यसअघि घरमै सुत्केरी हुने चलन थियो । ति आमा समूहले स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे स्थानीयस्तरमा जानकारी गराउनु र स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरहरु पनि सुविधा सम्पन्न हुँदा संस्थागत सुत्केरी दर बढेको हो ।


बन्यो एक कोठे प्रतिक्षालय हल

बाँकेको राप्तीसोनारी गाउँपालिका ७ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरीका कुरुवाहरुका लागि सहज होस् भन्ने उद्देश्यले एक कोठे प्रतिक्षालय हल निर्माण भएको छ । उक्त हलको आज वडाअध्यक्ष रामलखन थारुले उद्घाटन गर्नुभयो । आइएनएफ बाँकेको ८ लाख १३ हजार २९ रुपैयाँ लागतमा भवन बनेको हो । बर्थिङ सेन्टरमा सुत्केरीका कुरुवाहरुलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले हल निर्माण गरिएको म्यानेजर विकले बताउनुभयो । त्यसक्रममा वडाअध्यक्ष थारुले आइएनएफले स्वास्थ्य चौकीमा ठूलो लगानी गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । अन्य संघसंस्थाहरुले सुझाव र आलोचना गर्ने गरेको स्मरण गर्दै उहाँले तर आइएनएफले प्रत्यक्ष आर्थिक सहयोग गरेर स्वास्थ्य सेवालाई गुणस्तरीयता कायम गराउने सवालमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

लेन अनुशासनले दुर्घटना घट्ला त ?

Next Post

कोहलपुर बसपार्कमा कोरोना भाइरस विरुद्ध हेल्प डेस्कको स्थापना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

कोहलपुर बसपार्कमा कोरोना भाइरस विरुद्ध हेल्प डेस्कको स्थापना

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको बिदाई

कोरोनाः सजगता अपनाउन सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?