ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोनाः सजगता अपनाउन सुझाव

जावेद अन्सारी by जावेद अन्सारी
१२:१० मध्यान्ह, चैत्र ४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

बाँके चैत ४ गते । बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा मंगलवार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । चिकित्सकको टोली समेतको सहभागितामा भएको कार्यक्रममा कोरोना भाइरसका बिरुद्धमा सजगता अपनाउन दुई बुँदे सामूहिक प्रतिवद्धता समेत व्यक्त गरिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।संघमा भएको कार्यक्रममा कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाह नाकालाई प्रभावकारी नियमन गर्न र बाँकेमा रहेका स्वास्थ्य संस्थामा जनशक्ति एवं साधनस्रोत पर्याप्त मात्रामा राख्न सरोकारवाला निकायलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरियो ।

त्यसका लागि संघले आवश्यक सहयोग गर्ने जानकारी दिएको छ ।कार्यक्रममा बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव र कालोबजारी भएको भन्ने जनगुनासो आइरहेको प्रति छलफल भएको थियो । कालोबजारी नगर्न अपील गर्दै त्यस्तो कार्य रोक्नका लागि बजार अनुगमन प्रभावकारी बनाउने कार्यमा पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद मोहमद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, सर्जन डा. खगेन्द्र जङ्ग शाह, जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका सल्लाहकार, पदाधिकारी÷कार्यसमिति सदस्य एवं उद्योगी, व्यवसायी सहभागि थिए ।डाक्टरद्धय थापा र शाहले कोरोना भाइरसबाट जोगिने उपाय र बाँकेमा स्वास्थ्य संस्थाले गरेको तयारीका बिषयमा जानकारी गराएका थिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको बिदाई

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

शुटिंग संघको नयाँ कार्यसमिती चयन

बिपद् जोखिम न्यूनीकरणको सवालमा समुदायस्तरीय कार्यशाला गोष्ठी सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 22°C
Wind: 5km/h NE
Humidity: 77%
Pressure: 1015.24mbar
UV index: 0
FriSatSun
25°C / 20°C
25°C / 19°C
28°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?