ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षकहरुका लागि १० दिने योग शिक्षा प्रशिक्षण तालिम आजबाट सुरु

जावेद अन्सारी by जावेद अन्सारी
११:५५ बिहान, साउन ७, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके साउन ७ गते । नेपालगन्ज क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरुका लागि १० दिने योग शिक्षा प्रशिक्षण तालिम मंगलबारदेखि सुरु भएको छ।
नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा नेपाल शिक्षक महासंघ , नेपालगन्ज नगरसमितिको आयोजनामा सो तालिम नेपालगन्जमा सुरु भएको हो।
तालिमको उद्घाटन सत्रमा नेपालगन्ज उप- महानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापाले स्वस्थ्य जीवनका लागि योग शिक्षा निर्विकल्प रहेको बताउदै विद्याथीहरुलाई यसबारे नियमित अभ्यास गराउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल शिक्षक संघ- बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समिति अध्यक्ष मनोजराजा श्रीवास्तव, विद्धिजिवी डा.विजय प्रधान, समाजसेवी घनश्याम वैश्यलगायतले आ-आफ्ना धारणा राख्दै विद्यालयमा योग शिक्षाको निरन्तर अभ्यास आवश्यक रहेको बताउनुभएको थियो।

नेपालगन्जका सामुदायिक,संस्थागत,मदरसा विद्यालयतर्फका गरि कार्यरत ४० जनाभन्दा बढी शिक्षकहरुको सो तालिममा सहभागिता रहको आयोजकले जनाएको छ। विद्यालयमा सीप र ज्ञानको अभावमा अझैपनि योगको व्यवहारिक कार्यन्वयन हुन नसकेपछि सीप विकासका लागि पहिलो चरणमा केही शिक्षकहरुबाटै सुरुवात गर्दै सो तालिम थालिएको नगर अध्यक्ष श्रीवास्तवाले जनाउनु भएकोछ।
विद्यालय शिक्षाको पाठयक्रममा योग शिक्षा समावेश रहेतापनि अध्यापनरत कतिपय शिक्षकहरु आफैं योग अभ्यासबारे जानकार नभएकाले पनि यो तालिम थप उपयोगी रहने अपेक्षा राखिएको छ।
तालिमपछि प्रशिक्षित शिक्षकहरु विद्यालयभित्र विभिन्न समयमा विद्यार्थीहरुबीच योग शिक्षा र अभ्यासको प्रयोग गर्नुहुने विश्वास लिइएको छ।
योगगुरु कृष्णा पान्डेले मुख्य प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको जनाइएको छ। १० दिनसम्म चल्ने सो तालिम दैनिक बिहान लगभग २ घण्टा योगका विभिन्न आसन र फाइदा लगायतका बारे प्रशिक्षण दिइने जनाइएकोछ।
नेपाल शिक्षक संघ नेपालगन्ज नगर अध्यक्ष कंचन आचार्यले स्वागत गर्नुभएको सो उदघाटन सत्रको संचालन शिक्षक महासंघ नेपालगन्ज नगर सचिव केशव शर्माले गर्नुभएको थियो।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

हाजयात्रीको लागि निःशुल्क केयर स्वास्थ्य शिविर

Next Post

शहरी विकास मन्त्री राईले बाँकेका हाजीहरुलाई शुभकामना दिंदै विदाई गरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

शहरी विकास मन्त्री राईले बाँकेका हाजीहरुलाई शुभकामना दिंदै विदाई गरे

नगर बस संचालनको तयारीमा

प्रदेश ५ ले ल्याएको प्रदेश आर्थिक ऐन, २०७६ लैङ्गिकमैत्री नभएको नागरिक समाजको गुनासो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?