ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शहरी विकास मन्त्री राईले बाँकेका हाजीहरुलाई शुभकामना दिंदै विदाई गरे

जावेद अन्सारी by जावेद अन्सारी
१२:२९ मध्यान्ह, साउन ७, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सिराज खान

बाँके साउन ७ गते । नेपाल सरकारका शहरी बिकास मन्त्रि मोहम्मद इस्तियाक राईले आफ्नो गृह जिल्ला बाँकेका हाजीहरुलाई मंगलवार विहान त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा शुभकामना दिंदै विदाई गर्नु भएको छ । मक्का मदिनामा हज गर्नका लागि बाँके जिल्लाबाट १२३ जना हजयात्रीहरु मंगलवार एअर अरेबियाको विमानबाट त्यसतर्फ रवाना भएका हुन् ।
विमानस्थलमा हरेक हाजीलाई अंकमाल गरेर शुभकामना दिई विदाई गर्दै मन्त्री राईले वर्तमान सरकारले हज व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको बताउनु भयो । उहाँले व्यवस्थापनमा अझैपनि केही कमी कमजोरी रहेको गुनासाहरु आइरहेको जनाउँदै ती कमी कमजोरीमा सुधार ल्याउन हज समितिलाई निर्देशन दिनु भयो ।

पहिलो पटक सरकारको पहलमा साउदी सरकारले ३ सय जनाको कोटा थप गरेको जनाउँदै उहाँले यस बर्षबाट ३ सय जना बढी नेपाली मुस्लिमले हज गर्न पाउने बताउनु भयो । उहाँले काठमाण्डौमा हज हाउस नभई नहुने अवस्था आएकोले अब छिटै हज हाउस निर्माणको पहल र प्रक्रिया शुरु गरिने पनि सो अवसरमा बताउनु भयो ।
मन्त्री राईले यसअघि हाजीहरुको पहिलो टोलीको उडान भएको दिन साउन २ गते पनि विमानस्थलमा पुगेर हाजीहरुलाई विदाई गर्नु भएको थियो ।

आफ्नो गृह जिल्लाका हाजीहरुलाई विदाई गर्न मन्त्री राई विमानस्थल पुगदा निकै खुुशी लागेको आफन्तलाई विदाई गर्न विमानस्थल पुगेका नेपालगन्ज निवासी जियाउल हकले बताउनु भयो । सोही प्रकारको प्रतिक्रिया आफन्तलाई विदाई गर्न विमानस्थल पुगेका अर्का नेपालगन्जका बासिन्दा बाबु हल्वाईले बताउनु भयो ।
हाजीहरुलाई विदाई गर्न सांसद कलिला खान र मुस्लिम अगुवा सेराज फारुकी पनि विमानस्थल पुग्नु भएको थियो ।
साउन २ गतेबाट शुरु भएको हाजीहरुको साउदी अरब जाने क्रम निरन्तर जारी रहेको छ । सो क्रम साउन १३ गतेसम्म जारी रहने बताईएको छ । हज समितिका अध्यक्ष शमसेर मिया र केही सदस्यहरु पहिलेनै साउदी अरबको मक्कामा पुगेर व्यवस्थापनमा सक्रिय रहेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

शिक्षकहरुका लागि १० दिने योग शिक्षा प्रशिक्षण तालिम आजबाट सुरु

Next Post

नगर बस संचालनको तयारीमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

नगर बस संचालनको तयारीमा

प्रदेश ५ ले ल्याएको प्रदेश आर्थिक ऐन, २०७६ लैङ्गिकमैत्री नभएको नागरिक समाजको गुनासो

जेष्ठ नागरिक र अपाङ्गको सहजताका लागि सामाजिक सुरक्षाभत्ता वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?