ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालीलाई दशगजामा अलपत्र पर्न दिन्नौ : उपमेयर थापा

जावेद अन्सारी by जावेद अन्सारी
८:०८ बिहान, चैत्र १९, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके चैत १९ गते । सिमा नाका बन्द भएको अवस्थामा भारतको बिभिन्न ठाउँबाट आएका नेपाली सरकारको आदेश बिना नेपालमा प्रवेश गरेकाले अलपत्र परेका छन् । नेपाल–भारत सिमा क्षेत्र जमुनाहामा अलपत्र परेका उनीहरुलाई नेपाल सरकारले भित्रिन आदेश नदिएपछि भारतीय प्रहरीले सोमबार राती नेपाल प्रवेश गराएको थियो । देशभर लकडाउन र आवतजातमा सरकारले प्रतिबन्ध लगाएका कारण नेपाल प्रवेश गरेकाहरु अहिले आफ्नो घर जान सकेका छैनन् ।
सरकारले बाहिरी देशबाट कसैलाई प्रवेश गर्न नदिने आदेशका कारण सीमा क्षेत्रस्थित शुख्खा बन्दरगाहमा उनीहरुलाई बसाइएको छ । यो अवस्थामा उनीहरु भोकभोकै बस्नुपरेको छ ।

भारतीय बजार रुपैडिहामा अलपत्र परेका बेला त्यहाँको प्रहरीले उनीहरुलाई बिहानको नास्ता तथा स्थानीइ युवा व्यपारीहरुले दिउँसोको खाना खुवाएका थिए । दुबै देशको सहमति अनुसार नेपालबाट आदेश नभएपछि सोमबार अबेर राती भारतीय प्रहरीले नेपाल प्रवेश गराएपछि उनीहरु बिचल्लीमा परेका छन् । यता आदेश नहुँदा नै उनीहरु अहिले न आफ्नो घर जान पाइरहेका छन् नत क्वारेन्टाइनमा नै बस्न पाएका छन् ।
यस्तो अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेर क्वारेन्टाइनमा राख्न चाहेपनि सकिरहेको छैन । नेपालगञ्जकी उपमेयर उमा थापा मगर भन्छिन्, प्रसाशानको आदेश छैन, त्यसकारण क्वारेन्टाइनमा पनि ल्याउन सकिरहेका छैनौं ।

लकडाउनका कारण भोकै रहेका उनीहरुलाई क्वारेन्टाइनमा ल्याउन नसकेको भएपनि खाना खुवाउने व्यवस्था भने मिलाएका छौं । दशगजामा अलपत्र नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने आफ्नो पनि जिम्मेवारी रहेको तर आदेशका कारण गर्न नसकिएको उपमेयर थापाले बताउनुभयो ।


उद्धार हुन नसकेका तथा भौकै बसेका उनीहरुलाई शिख समुदायको गुरूद्धारा श्री गुरूनानक सिंह सभाले खाना नास्ता खुवाएको छ । उपमहानगरपालिकाको नगर प्रहरी, प्रहरी निरिक्षक सूर्य बोगटी, प्रहरी सहायक निरिक्षक विकाश गौतमको टोलीले दशगजा क्षेत्र पुगि खाना नास्ता खुवाएको छ । दुई दिनदेखि यसरी अलपत्र परेकालाई आज बुधबार पनि खाना र पानीको व्यवस्था गरेको छ । कोरोना भाईरस सक्रमणको जोखिमका कारण सीमा क्षेत्रमा भारतबाट नेपाल फर्कनेको दिनदिनै लर्को नै लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

एकहप्ताभित्र ल्याबका सामान पुर्याउने प्रतिवद्धता राज्यमन्त्री रावत

Next Post

कोरोना विरुद्ध मेयर उदासिन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

कोरोना विरुद्ध मेयर उदासिन

नाकामा १६२ जना अलपत्र

नेपाल-भारत सुरक्षा अधिकारीवीच वैठक, कोरोनाविरुद्ध समन्वयात्मक थप पहल गर्ने सहमती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?