ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नगरपालिकाले र गाउँपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा लुमन्तिको सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
१:२५ मध्यान्ह, बैशाख ७, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

सरला सुबेदी बाँके बैशाख ७ गते । कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम बढेको छ ।अहिले बिश्वब्यापी रुपमा महामारी रोगको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ का कारण देश लकडाउनमय भएको छ। यस्तो अवस्थामा दिनभर काम गरेर बिहान बेलुकाको छाकको जोघो गर्ने लाई बाच्न धौ धौ परेको अवस्था छ । यस्तो अवस्थामा एकले अर्कोलाई सहयोग गर्नु नै मानवताको मुख्य धर्म हुनेछ ।बिपत कोषमा केहि राहत पुगोस भनेर आइतबार लुमन्ती आवासको लागि सहयोग समुह ९ दिगो बिकास लक्ष्य प्राप्ती० खानेपानी ,स्वास्थ्य तथा सरसफाइ परियोजना को तर्फबाट कोहलपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु १,५०,०००९एक लाख पचास हजार० र बैजनाथ गाउँपालिकाको कोषमा १,५०,००० एक लाख पचास हजार रुपैयाँ गरेर तिनलाख रुपैयाँ सहयोग गरेको छ।


लुमन्तिका कार्यक्रम संयोजक सुर्य कुमार खड्का र लुमन्तिका लालबहादुर बुढाथोकिले सयुक्त रुपमा सस्थाको तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतलाई र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई पालिका मै गएर चेक हस्तान्तरण गरेका थिए ।गरिव तथा विपन्नलाई सहयोग गर्न नगरपालिकाले बिपद व्यवस्थपन कोष खडा गरेर एकदम राम्रो कार्य गरेको लुमन्तिका कार्यक्रम संयोजक सुर्य कुमार खड्काले बताए । उनले विपन्नलाई सक्दो सहयोग गर्नका लागि नगरपालिका र गाउँपालिकाले सबै नगरबासी संघ सस्थाहरुलाई आह्वान गरेको हुनाले आफुहरुले नि सहयोग गरेको र आफ्नो थोरै सहयोगले बिपन्न परिवारहरुलाई यो बेला राहत मिल्ने गरेको र सबै मिलेर कोरोना विरुद्ध लड्न सक्ने बताए । ।उनले अहिलेको अवस्थामा कोरोनाको डर त सबैको मन मा छदै छ तर बिपन्न परिवारलाई भोकमरिले नि सताइरहेको हुनाले नगरपालिकाले गरेको उक्त कार्यमा आफुहरुले नि थोरै सहयोग गरेको उनले बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विद्यार्थी र भाडामा बस्नेहरुलाई राहत

Next Post

राप्तीसोनारी गाउँपालिकामा राहत वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

राप्तीसोनारी गाउँपालिकामा राहत वितरण

आहात पुग्या बेला नमस्तेको राहत

कोरोना जितेका कैलालीका युवक घर फर्किए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?