ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ओलीले आत्मालोचना गर्ने, स्थायी कमीटिको बैठक बोलाइने

News Desk by News Desk
१२:४९ मध्यान्ह, बैशाख १७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख १७ गते । पार्टी र सरकारको नेतृत्व धरापमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्ने भएका छन । बुधबार बेलुकी ५ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश प्रकरण र पार्टीभित्र सिर्जित पछिल्लो समस्यालाई सम्बोधन गर्न पहिले आत्मलोचना गर्ने तयारी गरेका छन ।

प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले ठोस रणनीचि चालेपछि त्यसलाई मत्थर पार्न ओलीले आत्मलोचनासहित बैठकमा प्रस्तुत हुने योजना बनाएको बालुवाटार स्रोतले जनाएको छ ।

विगतदेखि नै ओलीको कार्यशैलीप्रति नेताहरुमा विवाद उत्पन्न हुने भएपनि अहिलेको जस्तो संकट उनलाई यसअघि परेको थिएन । एकपटकलाई मौका दिन र सरकार परिवर्तन हुँदा पार्टी र सरकार दुबैलाई अफ्ठेरो पर्ने भएकाले बरु आत्मालोचना गरेर अघि बढ्ने सल्लाह नेता नेपालसँग भएको ओली पक्षका नेताहरुले बताएका छन । यस विषयमा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालसँग पनि ओलीको गम्भिर छलफल भएको छ ।

प्रधानमन्त्री फेर्नेबारे प्रचण्ड तयार भएपनि माधव नेपाल भने तयार छैनन् । नेपालले आफुलाई अध्यक्ष पद चाहिने बताएका छन । यसका लागि लामो वार्ता भएपनि निष्कर्षमा पुग्न नसकेपछि आजको सचिवालय बैठकमा आत्मालोचना गरेर स्थायी कमीटि बैठक बोलाउनेबारे ठोस छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

गएको बैशाख ८ गते प्रधानमन्त्री ओलीले दल फुटाउने अध्यादेश ल्याएकै बेलुकी सचिवालय बैठक बसेको थियो । तर बैठक चलिरहेका बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण आएको खबर आएपछि नेताहरु बैठकबाट उठेर हिडेका थिए । त्यसयता लामो छलफल, वार्ता र रस्साकस्सीपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsस्थायी कमीटिको बैठक बोलाइने
Share148Tweet93SendShare
Previous Post

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण

Next Post

देशैभरीका बालबालिकालाई नियमित खोप लगाउन आजबाट सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

देशैभरीका बालबालिकालाई नियमित खोप लगाउन आजबाट सुरु

प्रधानमन्त्री पुगे संसद भवन

वीरगञ्जमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ५८ पुगे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?