ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

नगरका बासि लाई बाड्यो नेकपाले राहत

News Desk by News Desk
५:४८ मध्यान्ह, बैशाख १८, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खड्क सुनार
मुगु बैशाख १८ गते ।
हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकारले बन्दाबन्दि (लकडाउन ) गरेको छ ।

सोका कारण दैनिक ज्याला मजदुरीमा काम गर्ने र अतिविपन्न घर परिवारलाई खाध्यान्न संकट कम गर्नका लागि नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगु द्धारा राहत वितरण गरिएको छ । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका प्रत्येक वडाहरुमा दैनिक उपभोग्य खाध्यान्न राहत प्रदान गरेको नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगुले जनाएको छ ।

खाध्यान्न सामाग्रीहरु तेल, आयोडिन नुन र साबुन , जिल्लाका पालिकाहरु मार्फत दैनिक ज्याला मजदुरीमा काम गर्ने र अतिविपन्न घर परिवारलाई बितरण हुनेगरी हस्तान्तरण गरीएको जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल कम्युनिष्ठ पार्टी नेकपा सचिवालयका सदस्य पुर्ण बहादुर रोकायाले बताए । उनले भने हामिले नगरका ४ हजार ६ सय २१ घरधुरी लाई राहत वितरण गरेका छौ ।

जिल्लाका नेता कार्यकर्ताहरुको चन्दा संकलन गरेर ८ लाख बरावरको नगरका १४ वटै वडाहरुमा राहत वितरण गरेको छायानाथ रारा नगरपालिका वडा नं २ का वडाध्यक्ष परेक लाल चौलागाईले जानकारी दिए । नेपाल सरकारले लागु गरेको लकडाउन लाई थप प्रभावकारी बनाउन गाउ गाउमा गई सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिएको छ भने राहत वितरणमा नेकपा मुगु जिल्लाका नेता कार्यकर्ताहरुको व्यक्तिगत सहयोगमा क्रमश ः छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकाया , प्रतिनिधि सभाका सदस्य गोपाल बम , नेकपा समर्थक कार्यकर्ता , वडा अध्यक्ष , अन्य कार्यकर्ताहरुको लगानीमा राहत वितरण गरिएको रोकायाले बताए ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

सो राहतको क्रममा स्वतन्त्र विद्यार्थी युनियन मुगुले कोरोना भाईरस कोभिड १९ को बारेमा सचेतना फैलाई राहत वितरणमा सहयोग गरिएको अनेरास्ववियु मुगुका जिल्ला संयोजक गणेश सेजुवालले बताए । राहत वितरणमा प्रतिनिधि सभाका सदस्य गोपाल बम , जिल्ला समन्वय समितिका संयोजक पुर्ण ब. रोकाया , छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकाया, नेता जित बहादुर मल्ल , मंगल शाही , वडाका वडा अध्यक्ष लगायतको अन्य टोलीले राहत वितरण गर्नु भएको थियो ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsनगरका बासि लाई बाड्यो नेकपाले राहत
Share148Tweet93SendShare
Previous Post

बाँके प्रशासनले लकडाउन कडाई गर्न निर्देशन, बिहान १० बजेदेखि औषधी पसल बाहेक सबै बन्द

Next Post

उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेल

मानवअधिकार आयोगमा सांसद अपहरणको उजुरी

पास लिएको गाडिमा ४७ ग्राम लागुऔषध सहित ४ जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 94%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?