ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सबैका सुखदुखमा कृष्णा केसी (नमूना)

जावेद अन्सारी by जावेद अन्सारी
५:३२ मध्यान्ह, जेष्ठ ७, २०७७
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके जेठ ७ गते ।
कृष्णा केसी(नमूना) प्रदेश सभा सदस्य हुन् । तर उनको परिचय त्यतीले मात्र अपुरो हुन्छ । विद्यार्थीकालबाट राजनीतीमा होमीएकी (नमूना) राजनीतीक मैदानमा मात्र हैन, सामाजिक क्षेत्रमा पनि आफुलाई अथक योद्धाका रुपमा प्रस्तुत गरिरहेकी छिन् ।

बाँके क्षेत्र न १ को प्रतिनीधीत्व गर्ने सांसद केसीले कोरोना (कोभिड १९) संक्रमणको विषम परिस्थितीमा पनि आफनो अग्रसरता देखाइरहेकी छिन् । सम्वाद समूह बाँकेको सदस्य रहेकी केसी जनसरोकारका सवालमा पनि अग्रसर हुँदै आएकी छिन् । पछिल्लो चरण उनको सक्रियता राजनीती गर्नेहरुका लागि मात्र हैन, सबैका लागि लोभ लाग्दो छ ।

राजनीती र भुगोल भन्दा माथी उठेर उनी नेपाल भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरुको उद्धार, पुनस्थापनामा अहरोत्र खटीइन । जिम्मेवारीबाट पञ्छीन खोज्नेहरुको भिडमा उनी स्वयं क्रियाशिल मात्र भइनन्, अगुवाई नै गरे अरुलाई हौसला पनि दिइन ।

कोरोनाको सन्त्रास फैलिइरहेका बेला उनले वीपन्नहरुका लागि राहत संकलन र वितरणमा नमूनाकै काम गरिन् । कोभीड– १९ रिलीफ फण्डका नाममा संकलित राहत स्थानीय तह मार्फत सबै गाउँपालिकालाई प्रदान गरिन् । सवै क्षेत्रलाई समेटेर उनले ७ लाख ७६ हजारको राहत वितरण गरिन् । कोषमा ८ लाख ७० हजार जम्मा भएको छ ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

अझैं राहत जम्म हुने क्रम जारी छ । उनले राहत वितरण गरिरहदा स्थानीयवासीले अन्य सांसदहरुको सक्रियता र उपस्थिती पनि खोजीरहेका थिए ।
जिल्लाका विभिन्न क्वारेन्टाईन व्यवस्थापनदेखि त्यहाँ रहेकालाई घर पु¥याउने सम्मको भूमिकामा पनि उनले सहजीकरण गरिरहीन् ।

नेपालगञ्जमा कोरोना परिक्षण किट लगायत स्वास्थ्य सामाग्रीको परिपुर्ती, भेरी अष्पतालमा पीसीआर जडान, खजुरा अस्पतालमा आइसोलेशन निर्माण लगायतमा पनि उनी पछि हटीनन् । कुनै न कुनै रुपमा आफुलाई अगाडी सारिरहिन् । धेरैलाई थाहा नभएको अर्को पाटो पनि छ – सम्वाद समूह बाँकेको सदस्यका रुपमा समेत उनले आवश्यक सहजीरकण गरिरहेकी छिन् ।

पछिल्लो समय नरैनापुरमा कोरोनाको संक्रमण फैलीएपछि सांसद केसीले सो क्षेत्रमा विशेष प्याकेजसहितको माग गरिरहेकी छिन् । सामुदायिक आइसोलेशन बनाइनु पर्ने, क्वारेन्टाइन व्यवस्थित गर्नु पर्ने, आरडीटी, पीसीआर बढाइनु पर्ने लगायतका १२ वँुदे माग राखेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रल र सामाजिक विकास मन्त्री सुदर्शन बरालको ध्यानाकर्षण गराएकी छिन् ।

ADVERTISEMENT


सार्वजनिक सरोकार र जनताको सवालमा उनी स्थानीय सरकार प्रमुखदेखि प्रजीअ र आवश्यक परे मन्त्रीदेखि प्रचण्डसम्म पनि कुरो गर्न पछि पर्दीनीन् । राजनीतिक सवाल होस् या सामाजिक उनी दुवैमा उत्तिकै सक्रियता देखाउँछिन् । धेरै जसो राजनीतीकर्मीहरु पद, प्रतिष्ठा र नामलाई महत्व दिन्छन् तर उनी त्यसमा खासै रुची राख्दीनन् बरु उनी परिस्थिती र आवश्यक्ताअनुसार सहज भइदिन्छिन् ।

यसले उनको लोकप्रियता झनै बढेको छ । अहिले धेरैले भन्ने गरेका छन् । सबैका लागि– ‘नमूना’ ।

Share152Tweet95SendShare
Previous Post

बाँकेमा थपिए ६ जना

Next Post

कोरोना सङ्क्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न सुझाव

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

कोरोना सङ्क्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न सुझाव

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो

मुस्लिम सङगठनले ईद मुबारक भन्दै गर्‍यो यस्तो अपिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:10 am6:07 pm +0545
Feels like: 23°C
Wind: 5km/h NW
Humidity: 96%
Pressure: 1009.14mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?