ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मुस्लिम सङगठनले ईद मुबारक भन्दै गर्‍यो यस्तो अपिल

जावेद अन्सारी by जावेद अन्सारी
९:४९ मध्यान्ह, जेष्ठ ७, २०७७
383
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके जेठ ७ गते ।
मुस्लिम सङगठन नेपालले कोरोना विरुद्धको अभियानमा सघाउन सबैलाई अपिल गरेको छ । संयोजक सेराज अहमद फारूकी र सहसंयोजक अतहर हुसेनद्वारा जारी सन्देशमा सो कुरा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको प्रभाव नेपालमा बढदै गई रहेको कारणले देश भयवाह अवस्था बाट गुज्रिरहेको भन्दै सरकारले गरेको लकडाउन पालना गर्न अपिल गरिएको छ । आफू बचौ र देशलाई बचाउनमा आआफ्नो स्तरबाट सहयोग गर्न संदेशमा भनिएको छ ।
महान चाड ईदुल-फित्रको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना ईद मुबारक पनि भनिएको छ । रमजान र ईदुल-फित्रलाई लक्षित गरि निम्नलिखित बूदाहरुमा विशेष ध्यान दिन अपिल पनि गरिएको छ ।


१)बर्तमान परिस्थितिमा पबित्र महिना रमजान र यहाँ हरुको उपसना (इबादत) को खुशीमा ईदको लागि नयाँ लुगा नलिउ हामी यहि पैसा बचत गरेर आवस्यक, आसहाय गरीब का लागि महादान गरौं।
२)पवित्र महिना रमजानमा जसरी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी संबेदनसिल भइ महान चाड ईदुल-फित्रमा पनि समुदायका सबै ले नेपाल सरकारको निर्देशन अनुसार लाकडाउनको पालना गरौ।


३)हाल सबैको चर्चा र चासोको बिषय अलबिदा( रमजान महिना को अन्तिम शुक्रबार) को नमाज र ईदुल-फित्रको नमाज कसरी सम्पन्न गर्ने बिषय, आ-आफ्नो जिल्ला को परिस्थिती र त्यहा को स्थानीय प्रशासन, धर्मगुरु(मुफ्ती /मौलाना)ज्युहरु, राजनितिककर्मी र बुधिजिवीहरुको सामुहिक छलफल बाट नियम कानुन को दायरा मा रहि उचित निर्णय गर्ने।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र


४)स्थानिय सरकारले मागेको सूचना तत्काल उपलब्ध गराउने।
५)प्रशासनले नेपाल सरकारको निर्देशन पालनामा समुदायको सहयोग चाहिएमा सहयोग गर्ने।
६)समाजलाई खलबलाउने खालका समाचार बारे तत्काल प्रशासन लाई जानकारी गराउने।
७)देश-विदेश बाट आएका व्यक्तिको बारेमा तुरन्त प्रशासनमा जानकारी गराउने।
८)हामी सबै समाजिक संजालमा आफ्नो कुरा राख्दा जिम्मेवार र संयमीत भएर राख्ने।
९)हामी नेपाली मुस्लिम हौँ, बहुल धार्मिक समाजको एक हिस्सा हौं, हामी देश प्रतिको जिम्मेवारी निर्वाह गरि राखेका छौं भन्ने अनुभुती गराउने।


१०)प्रहरी प्रशासन, स्वास्थ्यकर्मि र सफाईकर्मचारी हरुको काममा पूर्ण रुपमा सहयोग गर्ने। [नेपाल सरकार लाई सुझाव]
१:-समाजिक संजाल र केही संचार माध्यमबाट धर्म विशेषलाई लक्षित गरि समाजलाई खलबलाउने गरि प्रचार प्रसार व समाचार सम्प्रेषण गर्ने गराउने लाई छानबिन गरि उचित कार्यवाहि गर्ने।


२:-व्यक्तिका कमीकमजोरी तथा गल्तीलाई लिएर पुरै मुस्लिम समुदायहरु प्रति नकारात्मक टिका टिप्पणी गर्ने व्यक्ति छ भने उक्त व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने।
३:-धर्मका नाममा झूठो एंव भ्रमक अभिव्यक्ति दिइ विश्वले सामना गर्नु परि रहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट उत्पन्न विपतको लाभ लिई झूठो भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई समाजिक संजालमा शेयर गर्ने व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने ।
४:-कोरोना भाइरस बाट संक्रमित व्यक्तिको पहिचान खुल्ने गरि तस्विर सहित वैयक्तिक गोपनीय प्रतिकुल हुने गरि समाग्री सम्प्रेषण गर्ने व्यक्ति व संस्था को पहिचान गरि उचित कार्यवाहि गर्ने।
५:-कोरोना भाइरस बाट देशका जनता त्रासित भएको समय दूध, तरकारी, फलफूल खाद्यान्न वस्तु, औषधीको अभाव हुन नदिने र यस्ता समयमा कालोबजारी गर्ने व्यापारीहरुको पहिचान गरि उचित कार्यवाहि गर्ने।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो

Next Post

रुपैडिया नाकाबाट ठूलो संख्यामा नेपाली भित्रिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

रुपैडिया नाकाबाट ठूलो संख्यामा नेपाली भित्रिए

थप १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

मनिषा कोइराला नेपालको पक्षमा बोलेपछी भारतमा हंगामा मच्चियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?