ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बर्दिया जिल्ला अस्पताल सिल, स्वास्थ्यकर्मी पनि क्वारेन्टिनमा

जावेद अन्सारी by जावेद अन्सारी
१:४७ मध्यान्ह, जेष्ठ १३, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

विष्णु अधिकारी
बर्दिया जेठ १३ गते ।

बर्दियाको गुलरियामा ३ जना नयाँ कारोना संक्रमित पुष्टि भएसँगै स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ । जिल्ला अस्पताल बर्दियामा कार्यरत १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा र ६ जना होम क्वारिन्टिनमा रहेको जिल्ला अस्पताल बर्दिया मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डे बताए ।

जिल्ला अस्पताल बर्दियाका २० जना स्वास्थ्यकर्मी क्वारिन्टिनमा बसेसँगै अस्पतालले दिने सेवा प्रभावित भएको जिल्ला अस्पतालका मे.सु. पाण्डेले जानकारी दिएका छन् । पाण्डेले हाल इमरजेन्सीबाट स्वास्थ्य सेवा संचालन गरिएको बताएका छन् ।

गुलरिया नगरपालिका वडा नं. १ को क्वारिन्टाइनमा बसेका १८ बर्षिय पृुरुषलाई ज्वरो अएपछि जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी क्वारिन्टिनमा बसेका हुन । जिल्ला अस्पतालमा भर्ना भएका विरामी र स्वास्थ्यकर्मीको स्वाब परिक्षण गरिने जिल्ला अस्पताल बर्दियाले जनाएको छ ।

स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पतालको अन्य सेवा सृुचारु हुने अस्पाल प्रमुख पाण्डेले बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयको जारी प्रेस विज्ञप्तीमा गुलरिया नगरपालिका वडा नं. १० का २२ र २५ बर्षिय पुरुष र वडा नं. १ का १८ बर्षिय पुरुषमा कारोना संक्रमणको पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

यसै क्रममा गुलरिया नगरपालिका वडा नं. १० को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रयागपुरमा रहेको क्वारेन्टिनमा २ जना भारतको मुम्बईबाट आएर बसेको वडाध्यक्ष विरेन्द्र कुमार थारुले बताए । उनीहरु जेठ महिनाको २ र ५ गते नेपालमा आएका हुन ।

गुलरिया नगरपालिका वडा नं. १ का १८ बर्षिय पुरुष भारतको बैंगलोरबाट आई गुलरिया १ मा रहेको श्री शम्भु शरण माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

कोराना संक्रमितको संख्या बढेको सँगै गुलरिया नगरपालिकामा ४, बासगढी नगरपालिकामा १, राजापुर नगरपालिकामा १ र बढैयाताल गाउँपालिकामा १ जना गरी जम्मा ७ जनामा कोरोना पुष्टि भएको छ । खुला सीमानाका कारण आवागमन भएको र परिक्षणको दायरा बढेसँगै कोरोना संक्रमितको संख्या बढेको हो ।

ADVERTISEMENT

संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब नमुना पठाईने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ ।

Share151Tweet94SendShare
Previous Post

रुकुम पश्चिम घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण

Next Post

नेपाली भूमि रक्षा गर्न राष्ट्रिय एकता बलियो बनाऔं

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

नेपाली भूमि रक्षा गर्न राष्ट्रिय एकता बलियो बनाऔं

रुकुम पश्चिम चौरजहारी घटना जातीय अहंकारवादको उपजस् गृहमन्त्री बादल

थप ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?