ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

डुडुवामा सबैभन्दा कमजोर अवस्था, ३७.६ प्रतिशत घरधुरीमा शौचालय छैन

News Desk by News Desk
११:४८ मध्यान्ह, मंसिर ८, २०८३
बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ८ गते ।
आधारभूत सरसफाइ र स्वच्छता नागरिकको मौलिक आवश्यकता मानिए पनि बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन रहेको पाइएको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी १२ हजार २८८ घरधुरीमा शौचालय नभएको तथ्याङ्क सार्वजनिक भएको हो ।

जिल्ला समन्वय समिति बाँकेका अनुसार २०७८ सालमा गरिएको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा जिल्लाका कुल एक लाख २९ हजार २३४ घरधुरीमध्ये एक लाख १६ हजार ९४६ घरधुरीमा शौचालय रहेको देखिएको छ । यसअनुसार जिल्लाका ९०.५ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगेको छ भने ९.५ प्रतिशत घरधुरी अझै शौचालयविहीन छन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जनगणनाको तथ्याङ्कअनुसार जिल्लाका स्थानीय तहमध्ये डुडुवा गाउँपालिकामा शौचालयको पहुँच सबैभन्दा कमजोर देखिएको बताए । डुडुवाका कुल आठ हजार ५१ घरधुरीमध्ये तीन हजार २४ घरधुरीमा शौचालय नभएको उनले बताए । यो पालिकाका कुल घरधुरीको ३७.६ प्रतिशत हो ।

त्यस्तै, नरैनापुर गाउँपालिकाका आठ हजार ४८८ घरधुरीमध्ये एक हजार ६०८ घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको १८.९ प्रतिशत हो । जानकी गाउँपालिकाका आठ हजार ८२६ घरधुरीमध्ये एक हजार ५०१ घरधुरी अर्थात् १७ प्रतिशतमा शौचालयको पहुँच नरहेको चौधरीले बताए ।

सम्बन्धित समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

जिल्ला सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा पनि तीन हजार ७८ घरधुरी शौचालयविहीन छन् । उपमहानगरका कुल ३४ हजार ५६५ घरधुरीमध्ये ८.९ प्रतिशत घरधुरीमा शौचालय नभएको तथ्याङ्क छ ।

जिल्लाका स्थानीय तहमध्ये कोहलपुर नगरपालिकामा शौचालयको पहुँच तुलनात्मक रूपमा राम्रो देखिएको छ । कोहलपुरका कुल २४ हजार १८३ घरधुरीमध्ये ५३१ घरधुरीमा मात्रै शौचालय छैन । यो कुल घरधुरीको करिब २.२ प्रतिशत हो ।

बैजनाथ गाउँपालिकाका १६ हजार ४६९ घरधुरीमध्ये ५०७ घरधुरी अर्थात् ३.१ प्रतिशतमा शौचालय छैन । खजुरा गाउँपालिकाका १३ हजार ७०६ घरधुरीमध्ये ९५९ घरधुरी अर्थात् सात प्रतिशत शौचालयविहीन छन् ।

ADVERTISEMENT

त्यसैगरी, राप्तीसोनारी गाउँपालिकाका १४ हजार ९४६ घरधुरीमध्ये एक हजार ८० घरधुरीमा शौचालय नभएको तथ्याङ्कले देखाएको छ । यो कुल घरधुरीको ७.२ प्रतिशत हो ।

शौचालयको पहुँच विस्तार भए पनि जिल्लामा अझै ठूलो संख्यामा घरधुरी शौचालयविहीन रहेको चौधरीले बताए । उनले शौचालय नभएका घरधुरीको हालको अवस्था पत्ता लगाउन नयाँ सर्वेक्षण गर्नुपर्ने र शौचालय नभएका घरमा निर्माण गराउन पहल गर्नुपर्ने बताए ।

उनका अनुसार सरसफाइ र स्वच्छताको अवस्था सुधार गर्न स्थानीय तहले शौचालय निर्माण तथा प्रयोगसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ ।

Share148Tweet93SendShare
Previous Post

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम
मुख्य समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

४:३१ बिहान, मंसिर ७, २०८३
कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

१:३६ बिहान, मंसिर ६, २०८३
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु
प्रदेश समाचार

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

२:११ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा
मुख्य समाचार

वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा

९:५२ मध्यान्ह, मंसिर ३, २०८३
बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Sunny
6:47 am5:23 pm +0545
Feels like: 21°C
Wind: 3km/h S
Humidity: 69%
Pressure: 1019.98mbar
UV index: 4
WedThuFri
26°C / 12°C
25°C / 12°C
25°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?