ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

News Desk by News Desk
६:०३ बिहान, मंसिर ५, २०८३
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श काठमाडौँ, ४ मङ्सिरः स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा छलफल गरिँदै । छलफलमा आयोगकाप्रमुख आयुक्त मानबहादुर कार्की, आयुक्तहरुका साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । तस्बिरः रञ्जन कार्की/रासस

373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौें, मंसिर ४ गते ।
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष गरेको छ ।

शुक्रबार आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए । तर, उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन निर्देशन दिएर बैठकस्थलबाट बाहिरिएका थिए ।

सम्बन्धित समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

छलफलका क्रममा नेकपा संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार उनले आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त रहेको उल्लेख गर्दै यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा बनाउने बताएका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी २०८४ वैशाख ३० गते स्थानीय तहमा र मंसिरमा प्रदेशसभातर्फ पूरा हुँदैछ ।

ADVERTISEMENT

संवैधानिक व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । यसअनुसार अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।

आयोगले प्रस्तुत गरेको प्रस्तावित समयतालिकाबारे राजनीतिक दलहरूको धारणा र आवश्यक परामर्शपछि निर्वाचनको मिति तथा समयतालिका टुंगो लगाइनेछ ।

Share149Tweet93SendShare
Previous Post

नेपालगन्जमा रगत अभाव कायमै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु
प्रदेश समाचार

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

२:११ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा
मुख्य समाचार

वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा

९:५२ मध्यान्ह, मंसिर ३, २०८३
बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

३:०३ बिहान, मंसिर ३, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह
मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

१:११ बिहान, मंसिर ३, २०८३
हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन
मुख्य समाचार

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

१०:४० मध्यान्ह, मंसिर २, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:43 am5:24 pm +0545
Feels like: 27°C
Wind: 6km/h SSW
Humidity: 51%
Pressure: 1015.58mbar
UV index: 1
SatSunMon
28°C / 14°C
27°C / 13°C
26°C / 12°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?