ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

News Desk by News Desk
४:३१ बिहान, मंसिर ७, २०८३
खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ६ गते ।
बाँकेको खजुरा गाउँपालिकाले नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत खजुरा बजारदेखि इलाका प्रहरी कार्यालय धनौलीसम्म सडक सीमाभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका घरटहरा, पसल, पर्खाल, अस्थायी संरचना तथा अन्य अवरोध हटाएर सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो ।

हुलाकी राजमार्गअन्तर्गत उक्त सडक खण्डमा दायाँबायाँ १५–१५ मिटर सडक सीमा कायम गरी मापदण्डअनुसार फुटपाथ विस्तार गर्नुपर्ने भएकाले संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सडक सीमाभित्र रहेका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउनुपर्ने बताए । तोकिएको समयभित्र अतिक्रमित संरचना तथा अवरोध नहटाए प्रचलित कानुनअनुसार सम्बन्धित निकायसँग समन्वय गरी गाउँपालिकाले हटाउने उनले बताए ।

सम्बन्धित समाचार

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

संरचना हटाउँदा लाग्ने खर्च तथा त्यसबाट उत्पन्न हुने दायित्व सम्बन्धित व्यक्ति, संस्था वा संरचना धनीबाट असुलउपर गरिने सूचनामा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सडक सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण, विकास तथा सौन्दर्यीकरणमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले तोकिएको समयभित्र सडक क्षेत्रमा रहेका संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरे ।

यता, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले सडक सीमा खाली भएपछि फुटपाथ निर्माण गर्ने जनाएको छ ।

ADVERTISEMENT

योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले खाली गरिएको क्षेत्रमा टायल बिछ्याएर आकर्षक फुटपाथ निर्माण गर्ने योजना रहेको बताए । फुटपाथ निर्माणले खजुरा बजारलाई सुन्दर बनाउनुका साथै बजार क्षेत्र व्यवस्थित र फराकिलो बनाउन सहयोग पुग्ने उनले बताए ।

Share148Tweet93SendShare
Previous Post

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

Next Post

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

१:३६ बिहान, मंसिर ६, २०८३
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु
प्रदेश समाचार

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

२:११ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा
मुख्य समाचार

वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा

९:५२ मध्यान्ह, मंसिर ३, २०८३
बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

३:०३ बिहान, मंसिर ३, २०८३
Next Post
घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:45 am5:23 pm +0545
Feels like: 27°C
Wind: 13km/h W
Humidity: 46%
Pressure: 1016.26mbar
UV index: 2
MonTueWed
26°C / 12°C
25°C / 12°C
25°C / 11°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?