ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

यो क्वारेन्टिन हो कि मान्छे मार्ने क्याम्प: काङ्ग्रेस नेता गगन थापा

जावेद अन्सारी by जावेद अन्सारी
९:२० बिहान, जेष्ठ २८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ २८ गते ।
कोरोनाको लडाइँबाट सरकारले पार लगाउँदैन भन्ने आफ्नो निश्कर्ष प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सुनाएको छ । आफ्ना प्रश्नहरु सरकारलाई राख्दै यसको जवाफ नदिए आफूहरु चुप लागेर नबस्ने भन्दै संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।


कोरोनाको लडाईं सरकारले पार लगाउँदैन भन्ने निश्कर्षमा कांग्रेस पुगेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले बताए । सर्वज्ञानी प्रधानमन्त्रीको अहंकार तथा सरकारको अकर्मन्यता र असक्षमताको कारण कोरोना महामारी नियन्त्रण हुन नसकेको भन्दै कांग्रेसका तर्फबाट मृत्युको जिम्मेवारी, १० अर्व खर्च लगायतका विषयमा सरकारसँग जवाफ मागेका छन ।


कोरोना बाट नेपाल बाहिर १२७ जनाको मृत्यु भएको तथा नेपालमा ३७६२ संक्रमित र १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको भन्दै ‘के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’ कांग्रेस सांसद थापाले प्रश्न गरेका छन् ।


‘झुण्डिएर मरेका चन्द्रबहादुर परियार वा भोकबाट मारिएका सूर्यबहादुर तामाङ र औषधि खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल जान नपाएकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कस्ले लिन्छ रु क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कस्ले लिन्छ रु झुण्डिएर मर्न बाध्य भएका लिला वल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजीको जिम्मा कल्ले लिन्छ ? भन्दै थापाले सरकारसँग जवाफ मागेका छन ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन


संसदमा बोल्दै सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० खर्ब कहाँ गयो भनेर उनले सोधेका छन् । पाँच वटा पिसिआर मेसिन र ३० हजार किट किनेको सरकारले अरु रकम कहाँ खर्च भयो भन्ने हिसाब देखाउँदै सरकार पारदर्शी बन्नुपर्ने उनले बताए ।

राष्ट्रिय विपत्तिको बेलामा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गर्नु निर्लज्जताको पराकाष्भठा भएको उनले बताए । त्यस्तै सरकारी तथ्यांकअनुसार देशभरका क्वारअन्टिनमा १ लाख ७० हजार नागरिक रहेको छन् ।

उनीहरु मध्ये बहुसंख्यक भारतबाट आएका छन् । उनीहरुको उचित व्यवस्थापन नभएको भन्दै सांसद थापाले सरकारलाई प्रश्न गरेका छन्, ‘यो क्वारअन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’

ADVERTISEMENT

साथै सबैले पिसिआर टेष्टको दायरा बढाऊ भनेर सुझाव दिएको बेला सरकारले भने परीक्षणको दायरालाई नै साँघुरो बनाएको भन्दै उनले आक्रोश पोखेका छन् । उनले सरकारलाई व्यंग्य गर्दै, बरु सरकार टेष्ट गर्नै बन्द गरिदेऊ, नेपाललाई कोरोना फ्रि भनिदेऊ। किनकि टेष्ट नगरेपछि संक्रमण देखिँदैन ।

उनले कोरोना एन्टीवडी परीक्षणका लागि आरडीटी विधिको परीक्षण माथि प्रश्न उठाएका छन् । विज्ञहरु र स्वास्थ्य मन्त्रालयले आरडीटी टेष्ट काम लाग्दैन भनिरहँदा जबरजस्ती आडीटी टेष्टको गर्दै धमाधम कोरोना फ्रिको प्रमाणपत्र वितरण गर्ने अनि अर्को दिन संक्रमणबाट ज्यान जाने गराउने । यो अपराध हो, यो अपराधको जिम्मा कसले लिने हामीलाई जवाफ चाहिन्छ भन्दै गगन थापाले प्रश्न गरेका छन् ।

Share147Tweet92SendShare
Previous Post

कैलालीमा तीन किशोरी बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

Next Post

लकडाउन मोडालिटीबारे छलफल हुने, दिउसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
Next Post

लकडाउन मोडालिटीबारे छलफल हुने, दिउसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै

हामी सधै चीनको पक्षमा बोल्नु पर्ने तर चीन चाहिँ हाम्रो पक्षमा नबोल्ने आखिर ? सांसद महत

दुर्घटनामा २ जनाको मृत्यु ३ बेपत्ता अरुको खोजी कार्य जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?