ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

यौन तथा प्रजनन्मा सबैको पहुँच पुग्न जरुरी

जावेद अन्सारी by जावेद अन्सारी
१०:३३ मध्यान्ह, असार ३, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

बाँके असार ३ गते ।
यौन तथा प्रजननमा महिलाको पहुच पुग्न नसकेका कारण ज्यान गुमाउनु परेको
यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा सर्बव्यापी पहुचका लागि गर्नुपर्ने कार्यहरु विषयक
भर्चुअल अन्र्तक्रिया कार्यक्रममा जोड दिइएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनु भयो ।
महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजालद्धारा आयोजना गरीएको कार्यक्रममा निम्नवर्गका युवा महिलालाइ आफुले कतिवर्ष पुगेपछि विवाह गर्ने ? कति बर्षमा बच्चा जन्माउने ?भन्ने कुरा उनीहरुको पहुच र बसको कुरा नभइ घरपरिवारको इच्छाअनुसार चल्नु पर्ने बाध्यता रहेको कुरा औल्याउदै अब स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रले महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन के कस्ता कार्यक्रमको आयोजना गर्न जरुरी छ भन्ने उदेश्यले भर्चुअल मिटिडको आयोजना गरिएको महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजालका अध्यक्ष डा.रेणु अधिकारीले जानकारी गराउनु भयो ।


उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिका सल्लाहकार लक्ष्मी कार्की , अपाड्गडाता क्षत्रमा काम गरेका व्यक्ति,तेस्रो लिंगी, स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्ति,मनोरन्जन क्षेत्रमा काम गरेका व्यक्ति लगायत विभिन्न क्षेत्रमा काम गरी अनुभव संगालेका व्यक्तिहरुले यस्ता सुझा दिएका थिए । जुन सुझाब यस्ता छन् । स्वास्थ्यमा युवा महिलाको पहँुच बढाउनको निम्ति विद्यालयस्तरमा ६कक्षादेखि नै यौन शिक्षा राख्नुपर्ने, सुरक्षित गर्भपतनको पहँच सबैमा पुग्नु पर्ने, गुणस्तरीय आइरन चक्की हुनुपर्ने, राष्टपति कार्यक्रम अन्र्तगत संचालन गरीएको हेलिकप्टरमा पहुँच नहुनेले पनि सेवा पाउनु पर्ने,उक्त हेलिकप्टर सेवा २१वटा जिल्लामा मात्र नभइक सबै जिल्लामा खुल्ला गरीनु पर्ने,प्रत्येक वडा वडामा बर्थिड सेन्टर हुनु पर्ने, स्वास्थ्य कार्यक्रम अन्तर्गत एउटा महिलालाइ अप्रेसन गरेको ८ हजार पाउने प्रलोभमा डाक्टरहरुले नर्मल जन्मिने सुत्केरीलाइ पनि अप्रेसन गरेको भन्दै २३ बर्षकि किशोरीलाइ डक्टरले जवरजस्ती अप्रेसन गरेको उदाहरण दिइएको थियो ।
साथै बन्दाबन्दीको समयमा मात्र ३५जना सुत्केरी राम्रो सेवा नपाएर मर्नुपरेको ५०जना भन्दा बढिको गर्भ असफल भएको एक तथ्यांक प्रश्तुत गरीएको थियो ।

गर्भवति र सुत्केरीलाइ कसरी हेरचाह गर्ने भन्ने बारेमा घरपरिबार सहित चेतनामूलक प्रशिक्षण संचालन गर्नुपर्ने, सुरक्षित गर्भपतनको व्यवस्था सहज हुनुपर्ने, सामुदायी शिशुस्याहार केन्द्र हुनुपर्ने, किशोरीलाइ बलात्कार हुनबाट बच्नको निम्ति आत्मसुरक्षाको तालिम दिनु पर्ने, आमालाइ घरैमा भएका खाद्यान्नलाइ समेटेर पोषीलो खाना कसरी बनाउने भन्ने तालिम दिनु पर्ने, सम्मानजनक स्वास्थ्य सेवा दिनु पर्ने, अपाड्गता भएका महिलाको डाटा निकालेर उनीहरुका आवश्यकता के के हुन्,एच आरको ऐन आयो नियमावली नआउदा सेवाबाट बन्चित भएको ,प्रत्येक गाउँपालिकामा एम्वुलेन्स र मनोसामाजिककर्ता हुनुपर्ने,४२प्रतिशत युवालाइ राज्यका हरेक निकायमा सहभागीता गराउदै स्वास्थ्य र प्रजनन्मा पहँुच पुर्याउनु पर्ने, १२सम्मको शिक्षा निःशुल्क हुनुपर्ने, प्रत्येक वडावडामा युवा क्लब गठन गरी यौन र स्वास्थ्यका सवालमा खुलेर बोल्न सक्ने बनाउने र चेतना जगाउनु पर्ने,२०बर्ष नपुगीकन विहे गर्नाले के के हानी हुन्छ भन्ने कुराको वडावडादेखि चेतनामुलक अभियान चल्नु पर्ने र राज्यले बनाएको स्वास्थ्य नीतिको पालना गर्नुपर्ने , जस्ता सवाल उठेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने ८०जना भन्दा बढिको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चीन र भारतका विदेश मन्त्रीले गरे टेलिफोनमा कुराकानी

Next Post

लकडाउन खुकुलो भएसङ्गै नुनदेखि सुनसम्मका खानी अन्वेषण उत्खनन गर्न सूचना आह्वान गरियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
Next Post

लकडाउन खुकुलो भएसङ्गै नुनदेखि सुनसम्मका खानी अन्वेषण उत्खनन गर्न सूचना आह्वान गरियो

जनस्वास्थ्य विज्ञको चेतावनी: साबधानी नअपनाए फेरि लकडाउन हुन सक्ने

गण्डकीमा थपिए ४२ संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?