ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेमा थप १४ जनामा कोरोना

जावेद अन्सारी by जावेद अन्सारी
९:३७ मध्यान्ह, असार ५, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके असार ५ गते ।
बाँकेमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।भेरी अस्पतालमा गरिएको पिसीआर परिक्षणमा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमित थपिएको भेरी अस्पतालले जानकारी दिएको छ।

आज थपिएका संक्रमित मध्ये बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का तीन जना र वडा नम्बर ८ का पाँच जना रहेका छन् । राप्तीसोनारी गाउँपालिकामा कोरोना संक्रमित १५ महिने बच्ची देखि ५० बर्षका पुरुषहरु रहेका छन् ।

त्यस्तै बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर २,३,५र ६ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बैजनाथका कोरोना संक्रमितहरु मध्ये वडा नम्बर २ का दुई, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का दुई र वडा नम्बर ६ का एक जना रहेका छन् ।

उनिहरु सबै ९ बर्षका पुरुष देखि ६५ बर्ष सम्म रहेका छन् भने एक जना महिलाको उमेर खुलेको छैन् ।त्यसैगरी बर्दियाका ७ जना मध्ये गुलरिया नगरपालिका ४ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु १९ देखि ३५ बर्षसम्मका पुरुष रहेका छन्।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बर्दियाकै गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकामा ३ जनामा कोरोना भेटिएको छ। उनीहरु सबै २१ देखि ३५ बर्षका पुरुष हुन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

धनगढीमा २८ शैयाको आइसोलेशन बनाउँदै

Next Post

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न निषेध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
Next Post

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न निषेध

लागुऔषध सहित ४ जना पक्राउ

लकडाउन खुकुलो भएसङ्गै वैदेशिक रोजगारी खुला गर्ने सरकारकाे निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?