ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

जानकीको गाउँसभा आजबाट सुरु हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
११:२१ बिहान, असार ८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

यस वर्षको नीति गाउँको समृद्धि र युवा रोजगार विशेष केन्द्रित हुने

बाँके असार ८ गते ।
बाँकेको जानकी गाउँपालिकाको गाउँ सभा आजबाट सुरु हुने भएको छ । आजबाट सुरु हुने गाउँ सभामा आर्थिक वर्ष ०७७–०७८ को नीति कार्यक्रम र बजेट पारित गर्ने छ ।

गाउँ सभा सोमबार विहान ११ बजेबाट सुरु हुने छ । गाउँ सभामा पहिलो दिन आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले यस वर्षको नीति गाउँको समृद्धि र युवा रोजगार विशेष केन्द्रित हुने बताएका छन् ।

गाउँ पालिकाको नीति तथा कार्यक्रमलाई सबैको अपनत्व बनाउनका लागि सबै राजनीतिक दल र पूर्व जनप्रतिनिधिको सल्लाह सुझाव समेत समावेस गरिएको अध्यक्ष यादवले बताएका छन् । गाउँपालिका भित्र विश्व महामारी कोभिड १९ रोकथाम तथा संक्रमण नियन्त्रणका लागि हाल सम्म ४ सय १४ जनालाई क्वारेन्टाइन सेवा दिइएको छ ।

प्रदेश र संघीय सरकारले अवलम्बन गरेका नीति समेतलाई आधार बनाउदै यस वर्ष नीति कोभिड पीडित र प्रभावितलाई केन्द्रित रहेर नीति ल्याउने अध्यक्ष यादवले जानकारी दिए। आगमी वर्ष गाउँपालिकाले लिएका नीति र विनियोजित बजेटलाई पूर्ण रुपमा समयमै कार्यान्वयनका लागि आवश्यक पर्ने नीति अवलम्बन गरिने उनले बताए।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

गाउँपालिका करका दरलाई घटाउदै सबै नागरिकलाई करका विषय प्रशिक्षित गर्ने र करदाता सम्मान गर्ने कर नीति अवलम्बन गरिने अध्यक्ष यादवले बताएका छन् ।

यस्तै गाउँपालिका क्रमागत बहुवर्षिय योजनाहरुलाई सम्पन्न गर्नका लागि नीति केन्द्रित भएपनि विशेष गरी गाउँपालिका बासीलाई सृमृद्धिको बाटोमा अगाडी बढाउनका लागि नीति केन्द्रित हुने प्रमुख प्रशासकीय खत्री जानकारी दिएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

परिवारवादको वहस चलेकै बेला सोनम कपुरको ट्वीटले बलिउडमा हंगामा

Next Post

कर्णाली प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा काेराेना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

कर्णाली प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा काेराेना

क्वारेन्टाइनभित्रै युवकले गरे आत्महत्या

अमेरिकाले अफगानिस्तानबाट करिब पाँच हजार सेना हटायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?