ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वडाअध्यक्ष बराल कोरोना संक्रमितलाई दैनिक दुई लिटर दुधलिएर भेट्न जान्छन्

जावेद अन्सारी by जावेद अन्सारी
१:३३ मध्यान्ह, असार १०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

गुल्मी असार १० गते ।
नेपालमा कोरोनाका संक्रमित दिनानुदिन बढी रहेका छन्। देशमा दैनिक पाँच सयको हाराहारीमा कोरोनाका बिरामी थपिँदै छन्। नेपालमा १० हजार भन्दा बढी संक्रमित पुगेका छन्। रोग भन्दा हल्ला त्रास पनि बढी देखिन्छ। दिनभर सामाजिक काममा ब्यस्त भई साँझ घरमा फर्किदा परिवार र छिमेकीले कतै कोरोना लिएर त आएनन् भन्दै शंका गर्ने गर्छन्।

गुल्मीका एक वडा अध्यक्षले दैनिक रुपमा एका बिहानै २ लिटर दुध लिएर तम्घासको आइसोलेशनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था कस्तो छ भन्दै पुग्ने गरेका छन्। जिल्लाको रेसुंगा नगरपालिका–९ का वडा अध्यक्ष नारायण बरालले दैनिक रुपमा आफू २ लिटर दुध लिएर बिरामीहरुको स्वास्थ्य अबस्था बुझ जाने गरेको बताएका छन्।

आत्मबल र दृढ विश्वासले कोरोनालाई सहजै रुपमा जित्न सकिने उनको सुझाब छ। खानपानसँगै तनाव नलिनका लागि पुस्तकहरू पढ्ने, गीत सुन्ने र सामाजिक संजालमा आएका होहल्लाको पछि नलाग्न बरालको आग्रह छ। बिगत २५ दिन देखि दैनिक रुपमा बिहान २ लिटर दुध लिएर पुग्ने गरेका बरालले उनीहरुसँगै एकैछिन भलाकुसारी गरेर आउने गरेका छन्। बिहान मात्रै नभई दिनको दुई तीन पटक उनी आइसोलेशनमा जाने र त्यहाँको अबस्थाबारे बुझ्ने गरेका छन्।

बाहिर जस्ले जे भनेता पनि आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्दै ब्यक्तिगत रुपमा दुध लिएर भेटन जाँदा बिरामीहरुलाई आत्मबल पनि बढ्ने गरेको र आफनो कर्तब्य पनि भएको उनले बताउँदै आएका छन्। रेसुंगा नगरपालिका–९ को आइसोलेशनमा ९ जना कोरोनाका बिरामीहरु बस्दै आएका छन्।

सम्बन्धित समाचार

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

उनीहरुले एका बिहानै दुध लिएर भेटन आउँदा र स्वास्थ्य अबस्था कस्तो छ भनेर बुझदा आफूहरुलाई आफ्नै नजिकको अभिभावक आएजस्तो अनुभूति भएको आइसोलेशनमा बसेका एक युवा बताउँछन्। आफनै मान्छेहरुले पनि संक्रमितलाई घृणाको रुपमा हेर्ने गरेको उनीहरुले बताएका छन्।

जनप्रतिनिधि एका बिहानै दुध लिएर भेटन आउँदा आफूहरुलाई धेरै खुसी लागेको उनीहरुको भनाइ छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

गण्डकीमा थपिए फेरि ३२

Next Post

चीनमा मारिँदैछन् पाँच किलोसम्म तौल हुने यी मुसा, शक्ति बढाउन खाने गरिन्छ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

चीनमा मारिँदैछन् पाँच किलोसम्म तौल हुने यी मुसा, शक्ति बढाउन खाने गरिन्छ

बाँके र बर्दियामा १२ जना थपिए

पुरैनीमा रक्तदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?