ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

चीनमा मारिँदैछन् पाँच किलोसम्म तौल हुने यी मुसा, शक्ति बढाउन खाने गरिन्छ

जावेद अन्सारी by जावेद अन्सारी
१:४३ मध्यान्ह, असार १०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

एजेन्सी
चीन असार १० गते ।

कोरोनाको डरले पेन्गोलिन र अन्य दुर्लभ जनावरमाथि प्रतिबन्ध लगाएपछि चीनमा अब करिब डेढ फुट लामो ब्याम्बो र्याट्स मारिँदैछन् । चिनियाँ सरकारले देशमा जंगली जनावरको व्यापार गर्न र यसलाई खान प्रतिबन्ध लगाइदिएको छ । कोरोनाको संक्रमण फैलाउनमा यी मुसाले सघाउ पुर्याइरहेको भन्दै देशले यस्तो कदम उठाएको हो ।

यहाँको हुबेई प्रान्तको एउटा फार्ममा पहिलो खेपमा १.६ टन मुसा गाडेर मारेको भिडियो सार्वजनिक भएको छ । ब्याम्बो र्याट्स एक विशेष प्रकारको मोटा मुसा हुन् । यहाँका जनताले यो खाँदा विशेष रुमा शक्ति बढ्ने र यसमा अत्यधिक पोषक तत्व हुने मान्यता राख्छन् ।

चिनियाँ चिकित्सामा पनि यसलाई अत्यधिक मात्रामा प्रयोग गरिन्छ। चीनमा महामारीको केन्द्र हुबेई प्रान्तको शियानन शहरमा हालै ९ सय ब्याम्बो र्याट्स गाडिएको छ । यी मुसालाई स्थानीय किसानले पालिरहेका थिए । किसानबाट लिएर मुसा मारिँएको छ। मुसाबाहेक सातवटा दुम्सीलाई पनि मारियो जसको तौल १४० किलो थियो ।

मुसालाई मार्नुअघि संक्रमणको खतरा कम होस् भनेर यसमा लाइम पाउडर पनि छर्किइयो ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

बाँसको प्वालमा बस्छन् यी मुसाः

चिनियाँ ब्याम्बो र्याट्सलाई ‘झुसू’ को नामले पनि चिनिन्छ । यिनीहरु लामो र मोटा हुन्छन् । यिनीहरु जंगलमा भएका बाँसको प्वालमा आफ्नो घर बनाएर बस्छन् तसर्थ यिनीहरुको नाम ब्याम्बो र्याट रहन गयो । यसको तौल पाँच किलोसम्म हुन्छ । यिनीहरुको लम्बाई १७ इन्चसम्म हुन्छ ।

चिनियाँ औषधीमा प्रयोग हुन्छ ।

ADVERTISEMENT

ब्याम्बो र्याटको प्रयोग चीनको परम्परागत चिकित्सामा हुन्छ । चिकित्सा पद्धतिको मान्यता अनुसार यी मुसाको मासु खाँदा शरीरबाट विषालु तत्व बाहिर निस्कने गर्छ । चिनियाँ किसानलाई यी मुसाको व्यापार गर्दा राम्रो कमाई हुनेगर्छ तसर्थ ग्रामिण क्षेत्रमा यसलाई अत्यधिक पाल्ने गरिन्छ ।

Share148Tweet93SendShare
Previous Post

वडाअध्यक्ष बराल कोरोना संक्रमितलाई दैनिक दुई लिटर दुधलिएर भेट्न जान्छन्

Next Post

बाँके र बर्दियामा १२ जना थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

बाँके र बर्दियामा १२ जना थपिए

पुरैनीमा रक्तदान

‘विद्युतीय सवारी साधनको कर छुट स्वागतयोग्य’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?