ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पूर्वमन्त्री राईले दिए बाँकेका महिला पत्रकारलाई राहत

जावेद अन्सारी by जावेद अन्सारी
१:४३ मध्यान्ह, असार ११, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असार ११ गते ।
क्रियासील पत्रकार महिला डब्लु डब्लु जे बाँकले विभिन्न जिल्लाबाट बाँकेमा आई पत्रकारीता गरिरहेका भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री र एन नाईन्टी फाईब माक्स वितरण गरेको छ । पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा उक्त राहत वितरण गरिएको क्रियासील पत्रकार महिला डब्लु डब्लु जे बाँकका अध्यक्ष अमृता के सीले जानकारी दिनुभयो ।

क्रियाशिल पत्रकार महिला बाँकेले बाँके जिल्लामा रहेर भाडामा बसी क्रियाशिल रुपमा पत्रकारीता गरीरहेका पत्रकार महिलाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा जिल्लामा क्रियाशिल रुपमा काम गरीरहेका १० जना पत्रकार महिलाहरुलाई राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री र एन÷९५ माक्स वितरण गरीएको क्रियाशिल पत्रकार महिला समुह बाँकेका अध्यक्ष अमृता केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीका अनुसार, आज विहान मन्त्रि राईकै निवासबाट उक्त राहत सामाग्री पत्रकार महिलाहरुलाई हस्तान्तरण गरीएको हो ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

कोभिड १९ का कारण लामो भएको लकडाउनका कारण रोजगारी गुमाएका, समयमा तलब नपाएका तथा समस्यामा परेका पत्रकार महिलालाई लक्षित गरी राहत सामाग्री वितरण गरीएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

“हामीले केहि समय अधि कोठा भाडा गरी बस्ने पत्रकार महिलाहरुको समस्याहरुका बारेमा बुझेका थियौं,”अध्यक्ष के सीले भन्नुभयो, “कोठा भाडा र खाद्यान्नको समस्या थाहा पाएपछि पूर्वमन्त्री राईलाइ फोन मार्फत सहयोग अनुरोध गर्दा उहाँले अत्यन्तै उत्सुकताका साथ हामीलाई सहयोग गरे पछि राहत वितरण गर्न सकिएको हो ।

आफूहरुलाई परेको समस्याका बेला पाएको खाद्यान्न सामाग्रीले धेरै राहत पुग्ने राहत पाएका पत्रकार महिलाहरुको भनाई छ । आफूहरुको अप्ठ्यारो परिस्थीतीमा क्रियासील पत्रकार महिला बाँकेले समन्वयन गरी प्राप्त गरेको सहयोग प्रति धधव बाँके र पूर्व सशरी विकास मन्त्री राईलाइ धन्यवाद समेत दिएका छन् । राहत सामाग्री अध्यक्ष केसी र पुर्व शहरी विकास मन्त्री राईका भाई कामरान राईले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पाल्पामा थपिए ९३ कोरोना संक्रमित

Next Post

औषधि व्यवसायी संघको रक्तदान सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

औषधि व्यवसायी संघको रक्तदान सुरु

भ्रष्टहरुलाई कार्वाही नगरे अब हामी समाप्त हुन्छौंः नेकपा अध्यक्ष प्रचण्ड

भारतमा एकैदिन १६ हजार बढी कोरोना संक्रमित फेला, ४२४ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?