ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भ्रष्टहरुलाई कार्वाही नगरे अब हामी समाप्त हुन्छौंः नेकपा अध्यक्ष प्रचण्ड

जावेद अन्सारी by जावेद अन्सारी
२:०४ मध्यान्ह, असार ११, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

फाइल फोटो

काठमाडौ असार ११ गते ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी कामको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीको आज बाट सुरु भएको स्थायी कमिटीमा केपी ओलीपछि मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले पत्रपत्रिकामा सरकारको भ्रष्टाचार, अनियमितता, घूसखोरी मात्रै समाचार बनेको भन्दै कमीकमजोरी नसच्याए पार्टी र कम्युनिस्ट आन्दोलन समाप्तीको दिशामा जाने बताएका हुन् ।

“यस्तै तरिकाले अघि बढ्ने हो भने हामी समाप्त हुन्छौं,” प्रचण्डले भनेको स्रोतले उद्धृत गर्दै भन्यो, “सरकार र पार्टीको कामको समीक्षा गर्छौं ।
भ्रष्टाचार, अनियमितता भएका छन् भने छानबिन गरौं । दोषी देखिए ती सबैलाई कार्वाहीको दायरामा ल्याउँ ।” उनले कोभिड रोकथाम र नियन्त्रणमा अहिले सम्म सरकारले गरेका प्रयास फलदायी नरहेको निष्कर्ष निकाल्दै यसको पनि समीक्षा हुनुपर्ने औंल्याएका छन् ।

सरकार अलोकप्रिय हुँदै गएको रक्षात्मक बन्नुपरेको अवस्थाको पनि गहिराइमा पुगेर समीक्षा गरेर निष्कर्षमा पुग्नुपर्ने उनको मत थियो।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

उनले भने हामी एक–अर्का विरूद्ध हस्ताक्षर गर्ने तहसम्म पनि पुग्यौं । फर्किएर बैठकसम्म आइपुगेका छौं । कहाँ कमी–कमजोरी भए आत्मसमीक्षा गरेर तिनलाई सच्याउँ । हामीबीचको एकताको विकल्प छैन । हामी अहिले मिलेरै आएका छौं । मिलेर बैठक राखेका छौं । यही स्प्रिट कायम राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्छ ।” ‘ओलीले प्रस्तुत गरेका एजेन्डा अस्वीकृत भयो’ नेकपाका एकजना सचिवालय तहका नेताले पार्टी अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेका एजेन्डा खारेज गरेर नयाँ एजेन्डा तय गरेको बताएका छन् ।

“बैठकको सुरुमा बोल्दै उहाँले कोभिड–१९ को रोकथाम नियन्त्रण, सीमा समस्यालगायत एजेन्डा प्रस्तुत गर्नुभएको थियो । एमसीसी प्रकरण पनि छलफल नगराउने मनशाय थियो । हामीले ती एजेन्डा मानेनौं र परिमार्जन सहित एजेन्डा प्रस्तुत ग¥यौं,” उनको भनाइ छ ।
झन्डै १२ मिनेट बोलेका प्रधानमन्त्री ओलीको म’न्तव्य निकै रक्षात्मक रहेको र सहयोगको याचना गरेजस्तो सुनिएको एक स्थायी कमिटी सदस्यले भने । त्यसपछि बोलेका प्रचण्ड आक्रामक शैलीमा प्रस्तुत भएका थिए ।

उनले अहिले सम्म सरकार सञ्चालनमा उठेका प्रश्नको उत्तर नखोज्ने हो भने पार्टी समाप्त हुने दोहोर्याएका थिए । प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्ष समेत निकालेका छन् ।

ADVERTISEMENT

बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू निराश बनेको अनौपचारिक प्रतिक्रिया दिएका थिए । बैठक शुक्रबार १२ बजेलाई तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार शुक्रबार देखि सदस्यहरूले बोल्ने क्रम सुरु हुन्छ । यसपल्ट राजनीतिक साङ्गठनिक दस्तावेज केही पनि प्रस्तुत गरिएको छैन ।

Share150Tweet94SendShare
Previous Post

औषधि व्यवसायी संघको रक्तदान सुरु

Next Post

भारतमा एकैदिन १६ हजार बढी कोरोना संक्रमित फेला, ४२४ जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

भारतमा एकैदिन १६ हजार बढी कोरोना संक्रमित फेला, ४२४ जनाको मृत्यु

जग्गा बाँझो राख्नेलाई जरिवाना, सूचना दिनेलाई पुरस्कार

भेरीमा थप सात जनामा कोरोना पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?